News Griha :: न्यूजगृह
यी प्रदेशमा वर्षाको सम्भावना 
यी प्रदेशमा वर्षाको सम्भावना  देशका केही प्रदेशमा आज बिहीबार वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि समान्यतया सफा रहेको छ ।
हेर्नुहोस् बिहीबारको राशिफल
हेर्नुहोस् बिहीबारको राशिफल
बेपत्ता र सत्य निरुपण विधेयक छिटो अघि बढाऔँ : पूर्वप्रधानमन्त्री डा.भट्टराई
बेपत्ता र सत्य निरुपण विधेयक छिटो अघि बढाऔँ : पूर्वप्रधानमन्त्री डा.भट्टराई पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले बेपत्ता पारिएका नागरिकको खोजी र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विषय संवदेनशील रहेकाले विधेयक छिटो अघि बढाउनुपर्ने बताएका छन् ।
कांग्रेस महामन्त्रीद्वय लक्षित स्वर्णिमकाे अभिव्यक्ति– सम्भावना बोकेका भनिएका नेताहरू नै गालीगलौजमा उत्रिए, मलाई दुःख छ
कांग्रेस महामन्त्रीद्वय लक्षित स्वर्णिमकाे अभिव्यक्ति– सम्भावना बोकेका भनिएका नेताहरू नै गालीगलौजमा उत्रिए, मलाई दुःख छ तनहुँ–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई लक्षित गर्दै आफूहरूले पात्रहरूको विरोध नगरेर प्रवृत्तिको विरोध गरेको बताएका छन् ।
ए डिभिजन लिग : बराबरीमा रोकिए थ्रीस्टार र मच्छिन्द्र
ए डिभिजन लिग : बराबरीमा रोकिए थ्रीस्टार र मच्छिन्द्र शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार सम्पन्न खेलमा मच्छिन्द्र क्लब र थ्रीस्टार क्लब गोलरहीत बराबरीमा रोकिएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोलरहीत बराबरी खेल्दै अंक बाँडेका हुन् ।
राष्ट्रपतिको नेपालमै उपचार गर्ने चाहना हुँदाहुँदै भारत लैजानुपर्‍याे : सचिवालय
राष्ट्रपतिको नेपालमै उपचार गर्ने चाहना हुँदाहुँदै भारत लैजानुपर्‍याे : सचिवालय राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार जारी छ ।
बालेनको प्रश्न– कुन कानुनकाे आधारमा अवैध संरचना संरक्षण गर्नुहुन्छ गृहमन्त्रीज्यू ?
बालेनको प्रश्न– कुन कानुनकाे आधारमा अवैध संरचना संरक्षण गर्नुहुन्छ गृहमन्त्रीज्यू ?  काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अवैध संरचनाको संरक्षण गरेको भन्दै प्रश्न गरेका छन् ।
दिनभरिका खबर, न्यूजगृह समाचार
दिनभरिका खबर, न्यूजगृह समाचार
१३ डीआईजीको पदस्थापन, काे कहाँ ?
१३ डीआईजीको पदस्थापन, काे कहाँ ?
ओमन एसीसी प्रिमियर लिग क्रिकेटको सेमिफाइनलमा
ओमन एसीसी प्रिमियर लिग क्रिकेटको सेमिफाइनलमा एसीसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएको समूहअन्तर्गतको खेलमा ओमनले साउदी अरेबियालाई पराजित गर्दै सेमिफाइनमा प्रवेश गरेको छ ।
सगरमाथा चुचुराेमा पुग्न चार सय बढीले लिए अनुमति
सगरमाथा चुचुराेमा पुग्न चार सय बढीले लिए अनुमति यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि चार सयभन्दा बढी आरोहीले अनुमति लिएका छन् ।
अर्थमन्त्री भन्छन्–शिक्षक–कर्मचारी सबैले तलबभत्ता पाउँछन्, समस्या छैन
अर्थमन्त्री भन्छन्–शिक्षक–कर्मचारी सबैले तलबभत्ता पाउँछन्, समस्या छैन अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकार शिक्षक तथा कर्मचारीलाई तलबभत्ता दिन नसक्ने अवस्था नरहेको बताएका छन् ।
Weather Update