विद्यालयमा राजनीति भए प्रअ कारबाहीमा पर्ने बिहीबार, वैशाख १४, २०८०

गण्डकीका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र अस्पताल भर्ना बिहीबार, वैशाख १४, २०८० गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल अस्पताल भर्ना भएका छन् ।

सरकारले देखेन विद्यालयको दर्द बिहीबार, वैशाख १४, २०८०

ला लिगामा बार्सिलोनाको लज्जास्पद हार बिहीबार, वैशाख १४, २०८०

आर्सनलको पोष्टमा सिटीको गोल वर्षा बिहीबार, वैशाख १४, २०८० इंग्लिस प्रिमियर लिगको उपाधि होड रोमाञ्चक बन्न पुगेको छ ।दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले शीर्षस्थानको आर्सनलमाथि सानदार जित दर्ता गरेपछि उपाधि होड रोमाञ्चक बन्न पुगेको हो ।

इन्टरमिलान कोपा इटालियाको फाइनलमा बिहीबार, वैशाख १४, २०८० इन्टरमिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ ।

लुम्बिनी प्रदेशमा नयाँ सरकारका लागि दाबी पेश गरिँदै बिहीबार, वैशाख १४, २०८० लुम्बिनी प्रदेशमा आज नयाँ सरकारका लागि दाबी पेश गरिँदै छ ।

शहीद स्मारक ए डिभिजन लिगमा दुई खेल हुँदै बिहीबार, वैशाख १४, २०८० शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै छन् । जारी लिगको १३ औँ चरणअन्तर्गत आज दुई खेलहरू हुन लागेका हुन् ।
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बिहीबार, वैशाख १४, २०८० राष्ट्रिय सभाको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहीबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक बस्न लागेको हो ।
‘हिमालय लोकस्टार’ को उपाधि बलराम विश्वकर्मालाई बिहीबार, वैशाख १४, २०८० नेपाली गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को दोस्रो शृङ्खलाको विजेता बलराम विश्वकर्मा बनेका छन् ।

डलर र यूरो साट्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् मूल्य बिहीबार, वैशाख १४, २०८० नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

एसीसी प्रिमियर कपमा नेपाल कतारसँग भिड्दै बिहीबार, वैशाख १४, २०८० एसीसी प्रिमियर कप क्रिकेटमा आज बिहीबार दुई खेल हुँदै छन् । दुवै खेल बिहान पौने ९ बजे सुरु हुने छ ।

सडेको अवस्थामा भक्तपुरको जंगलमा शव फेला बिहीबार, वैशाख १४, २०८० भक्तपुरको चाँगुनारायण नगरपालिका–५ खरिपाटीस्थित सेतीदेवी सामुदायिक जंगलमा एक पुरुषको शव भेटिएको छ ।









