News Griha :: न्यूजगृह
नेपाल र अस्ट्रेलियाबीच हवाई उडानबारे छलफल
नेपाल र अस्ट्रेलियाबीच हवाई उडानबारे छलफल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालीका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोकबीच मन्त्रालयमा भएको भेटमा दुई देशबीच हवाई उडान र पर्यटनका विषयमा छलफल भएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका खारेज गर्न शैक्षिक परामर्श केन्द्रहरूको माग
वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका खारेज गर्न शैक्षिक परामर्श केन्द्रहरूको माग उनीहरूले निर्देशिका आंशिक रूपमा स्विकार्न सकिए पनि पूर्ण रूपमा पालना गर्न नसकिने बताएका छन् । शैक्षिक परामर्शसम्बन्धी निर्माण भइरहेको नियमावलीको बारेमा समेत शंका व्यक्त गरेका छन् । 
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका सात र एक स्वतन्त्रसहित ३५ प्रदेश सभा सदस्यको समर्थन जुटाएर नेता पाण्डेले मुख्यमन्त्रीमा आजै दाबी पेस गरेका थिए । 
ब्याजदरको समस्या समाधान हुन्छ : अर्थमन्त्री महत
ब्याजदरको समस्या समाधान हुन्छ : अर्थमन्त्री महत ‘अर्थतन्त्रमा देखिएको शिथिलता किन आयो भन्ने निजी क्षेत्र जानकार छ,’ उनले भने, ‘ब्याजदरका विषयमा मौद्रिक नीति खुकुलो गर्न जरुरी छ, यसका लागि नेपाल राष्ट्र बैंकलाई भनिसकेको छु ।’
इम्बोस्ड नम्बर : प्रदेशको नाम नेपालीमा, अन्य यथावत
इम्बोस्ड नम्बर : प्रदेशको नाम नेपालीमा, अन्य यथावत बीबीआईएनअन्तर्गतका बङ्गलादेश, भुटान र भारतमा समेत नेपाली सवारीसाधन चल्ने र उनीहरूको उपकरणले नेपाली नम्बर प्लेटलाई बुझ्नसक्ने हुनुपर्ने भएकाले इम्बोस्ड नम्बरमा नेपाली र अङ्ग्रेजी भाषाको प्रयोग गरिएको उनको भनाइ छ । भारत, चीनलगायत कतिपय मुलुकमा समेत इम्बोस्ड नम्बर अङ्ग्रेजीमा छपाइ हुने गरेको इन्जिनियर थापाले सुनाए । 
नेपालको उत्कृष्ट बलिङ, कतारले १२.४ ओभरमै ६ विकेट गुमायो 
नेपालको उत्कृष्ट बलिङ, कतारले १२.४ ओभरमै ६ विकेट गुमायो  नेपालका लागि सोमपाल कामीले ३, सन्दीप लामिछानेले २ र ललित राजवंशीले १ विकेट लिएका छन् ।  
लुम्बिनीमा मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता चौधरीको दाबी पेश
लुम्बिनीमा मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता चौधरीको दाबी पेश प्रदेश प्रमुख शेरचनले बहुमतको आधारमा नयाँ सरकार गठनको लागि बिहीबार दिउँसो ४ बजेभित्र दाबी पेश गर्न समयसीमा तोकिदिएका थिए। 
नेपालमा उत्पादित सवारीसाधन दर्ताका लागि बाटो खुल्यो
नेपालमा उत्पादित सवारीसाधन दर्ताका लागि बाटो खुल्यो नेपालमा उत्पादित विद्युतीय मोटरसाइकल ‘यात्री’को दर्ता र सञ्चालनमा समस्या देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो सवारी साधन दर्ताका लागि व्यवस्था मिलाउन निर्देशन दिएका थिए।
Weather Update