जाँचबुझ आयोगले माग्याे मिटरब्याज पीडितसँग निवेदन बिहीबार, वैशाख १४, २०८०

प्रधानमन्त्री र कामु प्रधानन्यायाधीशबीच भेटवार्ता बिहीबार, वैशाख १४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबीच भेटवार्ता भएको छ ।

‘श्रीलङ्कामा औषधि अभाव’ बिहीबार, वैशाख १४, २०८० श्रीलङ्काका स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले सरकारी अस्पतालमा प्रयोग हुने सय बढी प्रकारका औषधिको अभाव रहेको बिहीबार संसद्मा बताएका छन् ।

ढुङ्गा हान्ने राजनीति छाड्न एमाले अध्यक्ष ओलीको आग्रह बिहीबार, वैशाख १४, २०८०

बैंकले ब्याजदर घटाउँदा आर्थिक गतिविधि बढ्यो : गभर्नर अधिकारी बिहीबार, वैशाख १४, २०८० नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कमजोर राजश्व परिचालन र बढ्दो सरकारी चालु खर्चले सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण बनेको बताएका छन् ।

राज्यकोषबाट ठूलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ,रोक्नुपर्छ : गगन थापा बिहीबार, वैशाख १४, २०८० नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने सरकारको निर्णयको विरोध गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत थापाले सरकारको निर्णयको विरोध गरेका हुन् ।

दिनभरिका खबर, न्यूजगृह समाचार बिहीबार, वैशाख १४, २०८०

ए डिभिजन लिगमा एपीएफले फ्रेण्ड्ससँग बाँड्यो अंक बिहीबार, वैशाख १४, २०८० विभागीय टोली नेपाल एपीएफ क्लब राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार फ्रेण्ड्स क्लबसँग बराबरीमा रोकिएको छ ।

‘वायुसेवा निगम बिग्रनुमा राजनीतिक नेतृत्व जिम्मेवार’ बिहीबार, वैशाख १४, २०८० संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) बिग्रनुमा राजनीतिक नेतृत्व नै जिम्मेवार भएको टिप्पणी गरेका छन् ।

मंसिरकाे चुनावमा साढे १५ लाख खर्च गरे कमल थापाले बिहीबार, वैशाख १४, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा साढे १५ लाख रुपैयाँ खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।

लुम्बिनीमा कांग्रेसका चौधरी मुख्यमन्त्रीमा नियुक्त बिहीबार, वैशाख १४, २०८० लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
1682599964.jpg)
नगदसहित सम्मानित भए सन्दीप बिहीबार, वैशाख १४, २०८० नेपाली क्रिकेटर सन्दीप लामिछाने एक लाख नगदसहित सम्मानित भएका छन् । उनलाई वर्ल्डलिंक कम्युनिकेशन्सलले सम्मान गरेको छ ।

सांसद कोइरीले किन लेखे संसद् सचिवालयलाई पत्र ? बिहीबार, वैशाख १४, २०८० नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले आफू अस्वस्थ भएको भन्दै संसद् सचिवालयलाई पत्र लेखेका छन् । लगातार १० वटा बैठकसम्म सूचनाबिना अनुपस्थित रहे सभामुखले सांसद पदबाट पदमुक्त गर्न सक्ने व्यवस्था छ ।









