News Griha :: न्यूजगृह
ए डिभिजन लिग : आज दुई खेल हुँदै
ए डिभिजन लिग : आज दुई खेल हुँदै
गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल एअरलाइन्सले गर्‍यो परीक्षण उडान
गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल एअरलाइन्सले गर्‍यो परीक्षण उडान रेसुङ्गा विमानस्थलमा शुक्रबार परीक्षण उडान गरिएको छ ।
नवनिर्वाचित सांसद रवि, स्वर्णिम र उपेन्द्रले शपथग्रहण गर्दै
नवनिर्वाचित सांसद रवि, स्वर्णिम र उपेन्द्रले शपथग्रहण गर्दै आइतबार सम्पन्न प्रतिनिधि सभा सदस्य उपनिर्वाचनबाट निर्वाचित तीन जना सांसदहरूले शुक्रबार बिहान साढे ११ बजे शपथग्रहण गर्दैछन् ।
यस्ता माग राखेर महावीर पुन आन्दोलनमा
यस्ता माग राखेर महावीर पुन आन्दोलनमा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा वैज्ञानिक महावीर पुनले शुक्रबारबाट आन्दोलन सुरु गरेका छन् ।
जडीबुटी उद्यानमा आगजनी गर्ने पक्राउ
जडीबुटी उद्यानमा आगजनी गर्ने पक्राउ जडीबुटी उद्यानमा आगो लगाउने एक व्यक्तिलाई पक्राउ गरिएको छ । इस्मा गाउँपालिका–५ इस्मा जडीबुटी उद्यानमा आगो लगाउने सोही ठाउँका कृष्णबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला वन अधिकृत जीवन पङ्गेनीले जानकारी दिए ।
लुम्बिनीका मुख्यमन्त्री चौधरीले शपथ लिँदै 
लुम्बिनीका मुख्यमन्त्री चौधरीले शपथ लिँदै  नेकपा माओवादीसहितका राजनीतिक दलको समर्थनमा बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।
एमालेका ‘फरार सांसद’ कोइरी उद्योग समितिमा सिफारिस
एमालेका ‘फरार सांसद’ कोइरी उद्योग समितिमा सिफारिस संघीय संसद्का ‘फरार सांसद’ लक्ष्मी महत्तो कोइरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस भएका छन् ।
एमालेले टुंग्यायो संसदीय समिति सदस्यको नाम, ओली अन्तर्राष्ट्रिय समितिमा, अरू कहाँ ?
एमालेले टुंग्यायो संसदीय समिति सदस्यको नाम, ओली अन्तर्राष्ट्रिय समितिमा, अरू कहाँ ? प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संघीय संसद् अन्तर्गतका संसदीय समितिमा रहने सदस्यको नाम टुंग्याएको छ । प्रतिनिधि सभाका दश वटा विषयगत समिति तथा राष्ट्रिय सभासहितको संयुक्त समितिमा पार्टीबाट प्रतिनिधित्व गर्ने सदस्यको नाम टुंग्याउँदै एमालेले संघीय संसद् सचिवालयमा नामावली बुझाएको छ ।
इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिए म्यानचेस्टर र टोटनहम
इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिए म्यानचेस्टर र टोटनहम इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र टोटेनहम हटस्परबीचको खेल बराबरीमा टुंगिएको छ ।
Weather Update