News Griha :: न्यूजगृह
अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय खारेज गर्न एमालेको माग
अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय खारेज गर्न एमालेको माग प्रमुख प्रतिपक्ष नेकपा एमालेले माओवादीका अयोग्य लडाकुहरूलाई दुई लाखका दरले राहत उपलब्ध गराउने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेको छ । 
हात्ती आतङ्क नियन्त्रण गर्न विश्वप्रकाश शर्माको माग
हात्ती आतङ्क नियन्त्रण गर्न विश्वप्रकाश शर्माको माग नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापामा हात्ती आतङ्क नियन्त्रण हुनेगरी आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 
सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना छ : रवि लामिछाने
सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना छ : रवि लामिछाने ‘हामीले आम नागरिकसँग भोट मागिरहँदा हाम्रो सबैभन्दा महत्वपूर्ण विषय र हामीलाई सबैभन्दा बढी आम नागरिकले भोट दिएको हामीलाई लागेको विषय भनेको मुलुकको भ्रष्टाचारको अन्त्यको विषय हो । जसमा हामीले कुनैपनि कालखण्डमा भएका भ्रष्टाचारको छानविन हुनुपर्छ भनेका थियौँ,’ उनले भने, ‘त्यो नै न्यूनतम साझा कार्यक्रमबाट सरकारले हटायो । त्यसमा हाम्रो गम्भीर...
प्रदेश सरकारहरूको नेतृत्वमा आलोपालो गर्नुपर्छ : अध्यक्ष नेपाल
प्रदेश सरकारहरूको नेतृत्वमा आलोपालो गर्नुपर्छ : अध्यक्ष नेपाल ‘कसैकसैले के भन्छन् भने आलोपालो गर्नु हुँदैन । यो संसारमा कहीँ सम्भव छ ? यो कुरा उठाउने मान्छेले पनि मौका पाएको भए छोड्थ्यो ?,’ उनले भने, ‘अरूलाई बडो उपदेश दिने मान्छेहरू । जब जनताले नै भने कि तपाईंहरू मिलेर गर भनिसकेपछि कुनै एउटा पार्टीको बहुमत नहुँदाखेरि गर्छन् के ?’
वैदेशिक रोजगारीमा गएका नागरिकको तथ्याङ्क सङ्कलन गर्दै भरतपुर
वैदेशिक रोजगारीमा गएका नागरिकको तथ्याङ्क सङ्कलन गर्दै भरतपुर भरतपुर महानगरपालिकाले वैदेशिक रोजगारीमा गएका व्यक्तिको विवरण सङ्कलन गर्ने भएको छ । कामको सिलसिलामा विभिन्न मुलुकमा गएका नागरिकको सही तथ्याङ्क लिन १६ वैशाखदेखि विवरण सङ्कलन गर्न लागिएको हो ।
अर्थमन्त्री भन्छन्– अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन
अर्थमन्त्री भन्छन्– अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन अर्थमन्त्री डा. प्रकाशशरण महतले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने विषयबारे आफू जानकार नरहेको र अर्थ मन्त्रालयबाट हालसम्म यसबारे कुनै निर्णय नभएको बताएका छन् । 
बाजुरा भूकम्प : २३ घरमा क्षति
बाजुरा भूकम्प : २३ घरमा क्षति गौमुल गाउँपालिकाको दहकोट आसपास केन्द्रबिन्दु भएर मध्यराति १ बजेर ३० मिनेट जाँदा गएको ५.९ रेक्टर स्केलको भूकम्पले २३ घरमा पूर्ण रूपमा क्षति भएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले जानकारी दिए । 
चीनसँग आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहन्छौः प्रधानमन्त्री प्रचण्ड
चीनसँग आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहन्छौः प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताएका छन् ।
महावीर पुन सडकमा [फोटो फिचर]
महावीर पुन सडकमा [फोटो फिचर]
Weather Update