News Griha :: न्यूजगृह
दिनभरिका खबर, न्यूजगृह समाचार
दिनभरिका खबर, न्यूजगृह समाचार
संसद्को कुन समितिमा को–को सांसद ?
संसद्को कुन समितिमा को–को सांसद ? प्रतिनिधि सभाको शुक्रबारको बैठकले विषयगत १० समितिमा रहने सांसदको नाम अनुमोदन गरेको छ । सभामुख देवराज घिमिरले राखेको उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले मनुमोदन गरेको हो ।
उपचुनावको नतिजाबाट आत्तिनुपर्दैन : आरजु राणा
उपचुनावको नतिजाबाट आत्तिनुपर्दैन : आरजु राणा नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेकी सांसद डा.आरजु राणा देउवाले हालै सम्पन्न प्रतिनिधि सभाको उपचुनावको नतिजाबाट कांग्रेसले आत्तिनुनपर्ने बताएकी छिन् ।
कोशी प्रदेशमा प्रचण्डपथ लागु हुँदैन : योगेश भट्टराई
कोशी प्रदेशमा प्रचण्डपथ लागु हुँदैन : योगेश भट्टराई नेकपा एमालेका सचिव योगेश भट्टराईले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने प्रचण्डपथ कोशी प्रदेशमा सफल नबन्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी भट्टराईले यस्तो बताएका हुन् ।
१८ एसपीलाई एसएसपीमा बढुवा सिफारिस [सूची]
१८ एसपीलाई एसएसपीमा बढुवा सिफारिस [सूची] सरकारले नेपाल प्रहरीका १८ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो ।
प्रतिनिधि सभाबाट विभिन्न विधेयकलाई विषयगत समितिमा पठाइयो
प्रतिनिधि सभाबाट विभिन्न विधेयकलाई विषयगत समितिमा पठाइयो प्रतिनिधि सभाले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त विभिन्न विधेयकलाई सम्बन्धित समितिमा पठाएको छ । 
एमाले सांसद कोइरीका कारण सभामुखलाई सकस
एमाले सांसद कोइरीका कारण सभामुखलाई सकस सभामुख देवराज घिमिरेले संसदमा अनुपस्थित सांसदहरूकाे नाम सुनाउने क्रममा प्रहरीको फरार सूचीमा रहेका लक्ष्मी महतो कोइरीलाई बिरामी भएको बताएपछि संसद् बैठक स्थगित गर्नु परेको छ ।
प्रतिनिधि सभाअन्तर्गत १० वटा विषयगत समिति गठन 
प्रतिनिधि सभाअन्तर्गत १० वटा विषयगत समिति गठन  प्रतिनिधि सभाले १० वटा विषयगत समिति गठन गरेको छ । सभामुख देवराज घिमिरेले संसदीय विषयगत समितिमा रहने सदस्यहरूको नाम शुक्रबार संसदमा प्रस्तुत गरे ।
Weather Update