News Griha :: न्यूजगृह
१८ एसपीलाई एसएसपीमा बढुवा सिफारिस [सूची]

काठमाडौं— सरकारले नेपाल प्रहरीका १८ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो ।

एसपीबाट एसएसपीमा बढुवा हुनेमा विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अभिनारायण काफ्ले, सोमेन्द्रसिंह राठोर, मुकुन्द मरासीनी, दीपशमशेर जबरा लगायत छन् ।

यस्तै बढुवा हुने अन्य एसपीमा बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, विश्वमणि पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन छन् ।

nepalpolice1682686912.jpg

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १८:४६
Weather Update