News Griha :: न्यूजगृह
पानी पर्दा नेपाल र कुवेतबीचको खेल रोकियो
पानी पर्दा नेपाल र कुवेतबीचको खेल रोकियो टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २२.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४१ रन बनाइरहेको बेला पानी परेको हो । सुरुमा  बिष्फोटक ब्याटिङ गरे पनि लगालग तीन विकेट गुमाए पछि नेपाल दबाबमा परेको थियो । 
बसाइसराइले रित्तिदै गाउँका आकर्षक घर
बसाइसराइले रित्तिदै गाउँका आकर्षक घर हेर्दै आकर्षक रैथाने सीप र प्रविधिको प्रयोग गरी बनाइएका आकर्षक ग्रामीण घर रित्ता छन् । फराकिलो आँगनमा बाक्लो झारको साम्राज्य छ । पिँढी र कौसी भत्किन थालेका छन् । 
रोल्पाको जेल्वाङमा स्वास्थ्य चौकी बनाउन चन्दा सङ्कलन
रोल्पाको जेल्वाङमा स्वास्थ्य चौकी बनाउन चन्दा सङ्कलन हाल जेल्वाङ गाउँमा रहेको स्वास्थ्य चौकी अव्यवस्थित र मापदण्डअनुसारको नभएकाले सेवा लिन समस्या भएकाले नयाँ भवन निर्माणका लागि आफूहरूले सहयोग सङ्कलन गरिरहेको लिवाङमा सहयोग सङ्कलन गरिरहेका बालकुमार पुनले बताए । 
घरमै बसेर यसरी घटाउनुस् मोटोपना
घरमै बसेर यसरी घटाउनुस् मोटोपना बिस्तारै बिस्तारै हिँडाइको गतिलाई क्रमशः अघि बढाउनुहोस् र समयलाई पनि बढाउनुहोस् । साथै, केही कार्डियो एक्सरसाइजको पनि गर्न सक्नुहुनेछ । 
सुनिल गिरीको 'घुम्तीमा जुधेको आँखा'मा मिरुना र रोशनको छमछमी (भिडिओ सहित)
सुनिल गिरीको 'घुम्तीमा जुधेको आँखा'मा मिरुना र रोशनको छमछमी (भिडिओ सहित) गायक गिरीकै शब्द तथा संगीतमा तयार सालै जो गीतमा नायिका मिरुना मगर र मोडल रोशन केसीको अभिनय रहेको छ । 
अयोग्य लडाकुलाई आर्थिक सहयोग पहिलाकै निर्णय : मन्त्री शर्मा
अयोग्य लडाकुलाई आर्थिक सहयोग पहिलाकै निर्णय : मन्त्री शर्मा नेकपा माओवादी केन्द्र दाङ क्षेत्र नं. ३ समन्वय कमिटीको आयोजनामा शुक्रबार भएको प्रशिक्षण कार्यक्रममा मन्त्री शर्माले पहिला गरिएको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याउन लागको स्पष्ट पारे ।
अनसनरत किसान घिमिरेको माग सम्बोधन गर्न प्रधानमन्त्रीको पहल
अनसनरत किसान घिमिरेको माग सम्बोधन गर्न प्रधानमन्त्रीको पहल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानका समस्या सम्बोधन गर्न माग गर्दै ५ वैशाखदेखि काठमाडौंको वसन्तपुरमा आमरण अनसनरत नुवाकोटका श्रीराम घिमिरेले उठाएका जायज माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् ।
एसीसी प्रिमियर कपमा नेपालको उत्कृष्ट प्रदर्शन: विकेट नगुमाई ७ ओभरमा ६० रन जोडन सफल
एसीसी प्रिमियर कपमा नेपालको उत्कृष्ट प्रदर्शन: विकेट नगुमाई ७ ओभरमा ६० रन जोडन सफल कुशल भुर्तेल २७ बलमा ६ चौका र १ छक्कासहित ३७ रनसहित क्रिजमा छन् भने आसिफ शेख १५ बलमा १ चौका र २ छक्कासहित २१ रनमा अविजित रहेका छन् । अहिले खेल जारी छ ।
सरकारी कागज कीर्तेमा दोषी एमाले पूर्व सांसद खातुन जेल चलान
सरकारी कागज कीर्तेमा दोषी एमाले पूर्व सांसद खातुन जेल चलान नेकपा एमालेका निवर्तमान प्रदेश सभा सदस्य गुलफेन खातुन जेल चलान भएकी छन् ।सरकारी कागज कीर्ते तथा नक्कल गरेको अभियोगमा जिल्ला अदालत, मोरङ तथा उच्च अदालत विराटनगरको फैसलामा दोषी देखिएकी कोशी प्रदेशका पूर्व सांसद खातुन जेल चलान भएकी हुन् । उनी आफै आत्मसमर्पण गर्न शुक्रबार अदालतमा पुगेकी थिइन । 
ताप्लेजुङमा चट्याङबाट वृद्धको मृत्यु
ताप्लेजुङमा चट्याङबाट वृद्धको मृत्यु सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको हो । 
हत्या आरोपित एमाले सांसद कोइरीलाई कारबाही गरिने, बिदा स्वीकृत भएन
हत्या आरोपित एमाले सांसद कोइरीलाई कारबाही गरिने, बिदा स्वीकृत भएन बैठकमा सभामुख देवराज घिमिरेले भने, 'माननीय श्री लक्ष्मी महतो कोइरीका बारेमा सभामा विभिन्न विषय उठेकाले यसबारे प्रतिनिधि सभाको आगामी अधिवेशनमा कानुन बमोजिम हुने जानकारी गराउँदछु ।'
Weather Update