काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षाको सम्भावना कायमै शनिबार, वैशाख १६, २०८०

सांसद चन्द्र भण्डारी भोलि स्वदेश फर्कँदै, थप स्वास्थ्योपचार नेपालमै गरिने शनिबार, वैशाख १६, २०८० अहिले उनको स्वास्थ्य क्रमिक रूपमा सुधार भइरहेको छ । थप स्वास्थ्योपचार नेपालमै गरिने भएको छ ।

मिटरब्याजीलाई कानुनको दायरामा ल्याउन सरकार सक्रिय : गृहमन्त्री श्रेष्ठ शनिबार, वैशाख १६, २०८०

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा शनिबार, वैशाख १६, २०८० अब नेपालले फाइनलमा यूएईसँग खेल्नेछ । यूएईले ओमानलाई डीएल पद्धतिका आधारमा दुई रनले पराजित गर्दै विजयी भएको हो । अब फाइनल खेल सोमबार हुनेछ । कुवेत र ओमानले तेस्रो स्थानका लागि भोलि खेल्नेछन् ।

धूमपान गरेको सहपाठीले देखेपछि... शनिबार, वैशाख १६, २०८०

महावीर पुनलाई समर्थन गर्न रवि लामिछाने माइतीघरमा शनिबार, वैशाख १६, २०८० शुक्रबारदेखि ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट आन्दोलनमा उत्रेका पुनको आन्दोलनमा समर्थन जनाउन लामिछाने माइतीघर मण्डल पुगेका हुन् ।

वरिष्ठ साहित्यकार बैरागी काइँलालाई एक लाख राशिको पुरस्कार शनिबार, वैशाख १६, २०८०

बैंक तथा वित्तीय संस्था ‘नयाँ शोषक’को रूपमा उदाए : पर्यटनमन्त्री किराती शनिबार, वैशाख १६, २०८० संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बैंक तथा वित्तीय संस्थालाई ‘नयाँ शोषक’को संज्ञा दिएका छन् ।

एअर इन्डियाको जहाज ‘ओभरसुट’ शनिबार, वैशाख १६, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा केही बेरअघि जहाजले ओभरसुट गरेको हो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार एअर इन्डियाको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभरसुट गरिएको हो ।

पानी परेपछि फेरि रोकियो नेपाल र कुवेतको खेल शनिबार, वैशाख १६, २०८० खेल सुुरु हुने वा नहुने अझै टुङ्गो छैन । खेल सुरु नभएको खण्डमा नेपाल स्वतः विजयी हुनेछ ।

दुई लाख दिने निर्णयको विरोध नगर्न सांसदहरूलाई बहिर्गमित जनमुक्ति सेनाको चेतावनी शनिबार, वैशाख १६, २०८० संगठनका महासचिव राजन थापाले त्यसको विरोध भइरहे आफूहरू प्रतिवादमा उत्रन बाध्य हुने समेत बताए । संगठनले आफूहरूलाई अयोग्य भनेर अपमानित नगर्न पनि भनेको छ ।

करण केसीले लिए ५ विकेट शनिबार, वैशाख १६, २०८०

‘अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार’ गीतकार खरेललाई शनिबार, वैशाख १६, २०८० दुई लाख रुपैयाँ राशिको सो पुरस्कार आगामी शनिबार पोखरामा आयोजना हुने पुरस्कार समारोहमा गीतकार खरेललाई समर्पण गरिने पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए ।









