पशुमा लम्पीस्किन सङ्क्रमण भए के–के हुन्छ ? आइतबार, वैशाख १७, २०८०

कांग्रेस सांसद भण्डारी आज नेपाल फर्कंदै आइतबार, वैशाख १७, २०८० नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारी आज स्वदेश फर्कंदैछन् ।

सोलार प्यानलमा समस्या हुँदा तनहुँको दगामवासीलाई खानेपानी अभाव आइतबार, वैशाख १७, २०८० तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मा सञ्चालित खानेपानी आयोजनाको ‘सोलार प्यानल’ मा समस्या आएपछि दगाममा खानेपानीको अभाव भएको छ । अहिले स्थानीयवासीले पँधेराको पानी प्रयोग गर्न बाध्य भएका छन् ।

एसीसी प्रिमियर कपकाे तेस्रो स्थानका लागि कुबेत र ओमन भिड्दै आइतबार, वैशाख १७, २०८०

डिस्चार्ज हुँदै राष्ट्रपति पौडेल आइतबार, वैशाख १७, २०८० राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदैछन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार अखिल भारतीय आयुर्विज्ञान अस्पतालमा (एम्स अस्पताल) मा उपचाररत राष्ट्रपति पौडेल डिस्चार्ज हुन लागेका हुन् ।

लामिछानेलाई संसदीय दलको नेता बनाउने तयारी आइतबार, वैशाख १७, २०८०

आज मेघगर्जनसहित वर्षा हुने आइतबार, वैशाख १७, २०८० हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

‘नकारात्मक हल्ला रोकिए अर्थतन्त्र चलायमान हुन्छ’ आइतबार, वैशाख १७, २०८० पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले देशको अर्थतन्त्र कमजोर भए पनि सुधार गर्न सकिने अवस्थामा रहेको बताएका छन् ।

पाँचथरमा चट्याङले लागेर ५४ भेडा मरे आइतबार, वैशाख १७, २०८० पाँचथरमा चट्याङले लागेर एकै गोठका ५४ वटा भेडा मरेका छन् । पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका–३ देउरालीमा बान्टेको रुखमुनि ओत लागेर बसेका भेडालाई शुक्रबार साँझ चट्याङले लागेको थियो ।

तपाईंको राशिफल, १७ वैशाख आइतबार, वैशाख १७, २०८० १७ वैशाख २०८०, आइतबार । वैशाख शुक्ल दशमी तिथि । पञ्चाङ्ग वृद्धि तैतल मघा । आज तपाईंको राशिफल हेर्नुहोस्

टेक्सासमा पाँच जनाको गोली हानी हत्या, बन्दुकधारी फरार शनिबार, वैशाख १६, २०८० अमेरिकाको टेक्सासस्थित एक घरमा होन्डुरसका आठ वर्षीय बालकसहित पाँच जनालाई गोली हानी हत्या गरेको आशङ्कामा प्रहरीले एक बन्दुकधारीको खोजी गरिरहेको स्थानीय अधिकारीले शनिबार बताएका छन् ।

मित्रराष्ट्रलाई पेट्रोलियम पदार्थ आपूर्तिको अनुमति दिने आदेशमा पुटिनको हस्ताक्षर शनिबार, वैशाख १६, २०८० रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले १ फेब्रुअरीभन्दा अघि भएका सम्झौताअन्तर्गत मित्र राष्ट्रहरूलाई पेट्रोल तथा पेट्रोलियम पदार्थको उत्पादन र आपूर्ति गर्न अनुमति दिने आदेश पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रधामन्त्री प्रचण्डले दिए क्रिकेट टोलीलाई बधाई शनिबार, वैशाख १६, २०८०









