News Griha :: न्यूजगृह
पानी परेपछि कुवेत र ओमनबीचको खेल रोकियो
पानी परेपछि कुवेत र ओमनबीचको खेल रोकियो तेस्रो हुने टिमले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छ । जसमा नेपाल र यूएईले स्थान बनाइसकेका छन् । 
निरा पाण्डेको हत्या आरोपीलाई झापाबाट काठमाडौं ल्याइयो
निरा पाण्डेको हत्या आरोपीलाई झापाबाट काठमाडौं ल्याइयो निरा पाण्डेको हत्या आरोपमा पक्राउ परेका विनोद विश्वकर्मालाई झापाबाट काठमाडौं ल्याइएको छ ।
इन्स्पेक्टरले कुटे हवल्दार
इन्स्पेक्टरले कुटे हवल्दार जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर बुढाथोकीले बाहिर रहेकाले घटनाको बारेमा विस्तृत थाहा नभएको बताउँदै अनुसन्धान भइरहेको बताए । अनुसन्धानपछि दोषीलाई कारबाहीको दायरामा ल्याउने पनि उनले बताए ।
नागरिकताको प्रमाणपत्र कीर्ते गरी सामाजिक सुरक्षा भत्ता वितरण
नागरिकताको प्रमाणपत्र कीर्ते गरी सामाजिक सुरक्षा भत्ता वितरण तत्कालीन वडा सचिव मण्डल र वडाध्यक्ष आलममाथि कारबाहीका साथै उनीहरूबाट बिगो स्वरूप रु १६ लाख १४ हजार नौ सय असुल गर्नु पर्ने देखिएकाले कारबाहीका लागि पत्राचार भइरहेको वर्तमान वडाअध्यक्ष शेष अञ्जारेले जानकारी दिए ।
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
प्रतिकूल मौसमले हवाई उडान प्रभावित भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्य रूपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विभिन्न गन्तव्यको उडान समयमै हुन सकेका छैनन् भने अन्तर्राष्ट्रियतर्फका केही जहाज आकाशमा फन्को (होल्ड) लगाइरहेका छन् ।
'दिनदहाडै मुख्यमन्त्रीको खल्तीबाट पैसा चोरिन्छ भने सुरक्षा व्यवस्था कस्तो होला ?'
'दिनदहाडै मुख्यमन्त्रीको खल्तीबाट पैसा चोरिन्छ भने सुरक्षा व्यवस्था कस्तो होला ?' उनले मुख्यमन्त्रीको खल्तीबाट दिनदहाडै पैसा चोरिनु, मुख्यमन्त्रीको सवारीका बेलामा समेत ट्राफिक प्रहरीहरू सडकमा मोबाइलमा गफ गरेर बस्नु जस्ता गतिविधिले प्रदेशको सुरक्षा कस्तो छ भन्ने देखाउने बताए । ‘मुख्यमन्त्रीको खल्तीबाट पैसा चोरिन्छ दिनदहाडै भने त्यहाँको सुरक्षा कति बलियो छ ?,’ उनले गुनासो गरे । 
मिटरब्याजीलाई संरक्षण गर्ने राजनीतिक दललाई सरकारले चिन्दैन : मन्त्री श्रेष्ठ
मिटरब्याजीलाई संरक्षण गर्ने राजनीतिक दललाई सरकारले चिन्दैन : मन्त्री श्रेष्ठ ‘पीडक पीडक हो, पीडित पीडित हो, त्यो कुनै पार्टीको भन्ने म चिन्दिन । सरकार चिन्दैन,’ उनले भने, ‘कुनै पार्टीको नेता वा पहुँचवाला व्यक्ति वा कसैले पनि मिटरब्याजी पीडकहरूको पक्षमा भुमिका खेल्न खोज्यो भने कारबाही हुन्छ ।’
बढ्यो सुनचाँदीको भाउ
बढ्यो सुनचाँदीको भाउ
भैरव आर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण
भैरव आर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण उपन्यासमा अर्यालको जीवनी र आख्यानलाई एकसाथ प्रस्तुत गरिएको छ । आफू रोएर पनि अरूलाई हसाउन सक्ने स्वभावका भैरव अर्यालको वास्तविक घटनामा आधारित रही पुस्तक लेखिएको लेखक सिन्धुलीयको भनाइ छ । 
फरार सहकारी सञ्चालक अझै पक्राउ परेनन्
फरार सहकारी सञ्चालक अझै पक्राउ परेनन् वीरगञ्ज महानगरपालिका–१७ रामगढवास्थित यादगार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राहुल सिंह र कोषाध्यक्ष बलराम साहलगायत पदाधिकारी बचतकर्ताको रु १० करोडभन्दा बढी रकम लिइ फरार भएका छन् ।
वन्यजन्तुको आक्रमणबाट नौ महिनामा नौको मृत्यु
वन्यजन्तुको आक्रमणबाट नौ महिनामा नौको मृत्यु चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वन्यजन्तुको आक्रमणबाट नौजनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो ।
Weather Update