News Griha :: न्यूजगृह
उत्पादन र रोजगार लक्षित नीति, कार्यक्रम र बजेट ल्याउँछौँ : प्रधानमन्त्री
उत्पादन र रोजगार लक्षित नीति, कार्यक्रम र बजेट ल्याउँछौँ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताएका छन् । 
वीर अस्पतालको पर्खाल भत्किँदा चार घाइते
वीर अस्पतालको पर्खाल भत्किँदा चार घाइते घाइते सबैको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको वीर अस्पताल प्रशासनले बताएको छ ।
नयाँ शैक्षिक सत्रमा विद्यार्थीको हात–हातमा पाठ्यपुस्तक
नयाँ शैक्षिक सत्रमा विद्यार्थीको हात–हातमा पाठ्यपुस्तक ‘यसपालि ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथमा २०८० साल वैशाख २ गतेदेखि देशभरका विद्यालयमा विद्यार्थी भर्ना अभियान सुरु गरेका थियौँ । त्यसैले समयमै किताब विद्यार्थीको हात हातम पुर्‍याउन सक्यौँ,’ उनले भने । 
पोखरामा केपी ओलीको पुत्ला दहन
पोखरामा केपी ओलीको पुत्ला दहन मिथ्या आरोप लगाएर राजसंस्था र राजपरिवारका सदस्यको बदनामी गरेको भन्दै राप्रपा कास्कीले एमाले अध्यक्ष ओलीको पुत्ला दहन गरेको हो । 
अमेरिकी डलर सटहीको सीमा बढाइयो
अमेरिकी डलर सटहीको सीमा बढाइयो नेपाल राष्ट्र बैंकबाट इजाजत पाएका मनी एक्सचेञ्जले नेपाली नागरिकसँग गर्ने सटही कारोबार गर्दा अमेरिकी डलर पाँच सय वा सो बराबरको परिवर्त्य मुद्रा बराबर मात्रै सटही गर्न सक्ने व्यवस्था थियो । यसलाई संशोधन गरेर अमेरिकी डलर पाँच हजारसम्म सटही गर्नसक्ने व्यवस्था गरिएको छ ।
शेयर बजार दोहोरो अङ्कले ओरालो
शेयर बजार दोहोरो अङ्कले ओरालो आइतबार नेप्से सूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा आएर रोकिएको छ । 
८ मिनेटमा निराको हत्या 
८ मिनेटमा निराको हत्या  विनोद बाउन्सर समेत हुन् । निरामाथि १९ पटक छुरा प्रहार भएको प्रहरीले जनाएको छ । विनोदलाई शनिबार प्रहरीले झापाबाट पक्राउ गरी आइतबार काठमाडौंमा सार्वजनिक गरेको छ ।
सदर चिडियाखानाको आम्दानी बढ्यो
सदर चिडियाखानाको आम्दानी बढ्यो चालु आर्थिक वर्षको चैतसम्म सात लाख ६६ हजार ८५ जनाले अवलोकन गरेको र रु १२ करोड ८५ लाख ६५ हजार पाँच सय १० आम्दानी भएको चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले जानकारी दिए । 
सरकारसँगको वार्ता सकारात्मक: महावीर पुन
सरकारसँगको वार्ता सकारात्मक: महावीर पुन दुवै पक्षबीच वार्ता टोली गठन गर्ने सहमति भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का, मुख्य सचिव शंकरदास वैरागी र महावीर पुनबीच रक्षा मन्त्रालयमा आइतबार पहिलो चरणको छलफल भएको थियो ।
सलमान खानलाई पिता बन्न भारतीय कानुन बाधक !
सलमान खानलाई पिता बन्न भारतीय कानुन बाधक ! ‘अहिले नै के बोल्नु । एउटा योजना थियो । श्रीमतीको भन्दा पनि सन्तानको योजना थियो । तर, भारतको कानुनको हिसाबले यो काम गर्न सकिनँ । अब म के गरुँ,’ उनले भने ।
हत्या आरोपित एमाले सांसद कोइरी किन पक्राउ पर्दैनन्  ?
हत्या आरोपित एमाले सांसद कोइरी किन पक्राउ पर्दैनन्  ? प्रहरीको फरार सूचीमा रहेका व्यक्ति निर्वाचनमा उम्मेदवारी दिन्छन्, विजयी हुन्छन् अनि संसद् भवनमा शपथसमेत लिन्छन् । तर, आरोपितलाई प्रहरीले देख्दैन, पक्राउ गर्दैन । असई बिकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालत जनकपुरबाट थुनामा राख्न आदेश सुनाइएका व्यक्ति हुन् सांसद कोइरी । 
 अरुण नदी थुनियो
 अरुण नदी थुनियो पक्की भएकाले तत्काल बाँध नफुटे पनि लामो समयसम्म पानी जम्मा भएमा खतरा हुने देखिन्छ । सुक्खा पहिरो खसिरहेकाले नियमित मार्गबाट नदीको बहाव गराउन केही समय लाग्ने देखिएको छ । नदीको बहाव नियमित मार्गबाट गराउन भने केही समय लाग्ने देखिएको छ ।
Weather Update