News Griha :: न्यूजगृह
देशभर विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै 
देशभर विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै  १३४औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालमा ‘सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मूल नारासहित मनाइँदै छ ।
आजको मौसम : देशभर वर्षाको सम्भावना
आजको मौसम : देशभर वर्षाको सम्भावना हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अनिवार्य लागु गर्न पहल गर्छु : प्रधानमन्त्री
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अनिवार्य लागु गर्न पहल गर्छु : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागु गर्न पहल गर्ने बताएका छन्  ।
यस्तो छ तपाईंको राशि
यस्तो छ तपाईंको राशि १८ वैशाख २०८०, सोमबार ।  वैशाख शुक्ल एकादशी तिथि । पञ्चाङ्ग ध्रुव वणिज पूर्व, मोहिनी एकादशी व्रत । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । तपाईंको राशि हेर्नुहोस्
उत्तरी गोरखाको नाक्चेतमा पुग्यो मोटर
उत्तरी गोरखाको नाक्चेतमा पुग्यो मोटर उत्तरी गोरखाको नाक्चेत गाउँमा मोटर पुगेको छ । गाउँपालिकाको केन्द्रसम्म सडक सञ्जालले नछोएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको फिलिम नजिकै यातायातका साधान पुगेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।
सडक निर्माणमा थुपारेको गिट्टीमा मानिसको टाउको भेटियो
सडक निर्माणमा थुपारेको गिट्टीमा मानिसको टाउको भेटियो बैतडीको पाटनमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ ।
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने कार्यक्रम छ । प्रदेश प्रमुख गुरुङले पाण्डेलाई १४ वैशाखमा मुख्यमन्त्री नियुक्त गरेका थिए ।
खेलाउने क्रममा सर्पले डसेर एक जनाको मृत्यु
खेलाउने क्रममा सर्पले डसेर एक जनाको मृत्यु हेटौंडामा सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ ।
गाडीको ठक्करबाट धनुषामा शिशुको मृत्यु
गाडीको ठक्करबाट धनुषामा शिशुको मृत्यु गाडीको ठक्करबाट १४ महिनाकी शिशुकाे मृत्यु भएको छ ।
एकल महिलाको हत्या आरोपमा एकै परिवारका तीन जना पक्राउ
एकल महिलाको हत्या आरोपमा एकै परिवारका तीन जना पक्राउ  झापाको शिवसताक्षीमा एकल महिलाको हत्या आरोपमा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ । 
कृषिको बजेट नकाट्न आग्रह गर्दा अर्थमन्त्रीले भने– के गर्नु खोइ, यस्तै हो, प्रधानमन्त्रीले चासै दिएनन्
कृषिको बजेट नकाट्न आग्रह गर्दा अर्थमन्त्रीले भने– के गर्नु खोइ, यस्तै हो, प्रधानमन्त्रीले चासै दिएनन्  कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले कृषि क्षेत्रलाई प्रधानमन्त्री र अर्थमन्त्रीले चासो नदिएको बताएका छन् । उनले कृषि क्षेत्रको विकासका लागि सिँचाइको व्यवस्था र बाँझो जमिनको उपयोगलाई बढाउनुपर्ने बताए ।
Weather Update