News Griha :: न्यूजगृह
यूएईविरुद्ध नेपालको कसिलो बलिङ 
यूएईविरुद्ध नेपालको कसिलो बलिङ  एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र यूएईबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा उपाधिका लागि प्रतिस्पर्धा भइरहेको छ।
यूएईविरुद्ध नेपालको उत्कृष्ट बलिङ
यूएईविरुद्ध नेपालको उत्कृष्ट बलिङ एसीसी प्रिमियर कपअन्तर्गत नेपालले यूएईविरुद्ध उत्कृष्ट  बलिङ गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा उपाधिका लागि खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै युएईले ब्याटिङ गरिरहेको छ ।
ओलीजीमाथि आक्रामण प्रयासमा सत्तारुढ दलको संलग्नता छैन : प्रधानमन्त्री दाहाल
ओलीजीमाथि आक्रामण प्रयासमा सत्तारुढ दलको संलग्नता छैन : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नामकरणको आन्दोलनमा सत्तारुढ दल सहभागी नभएको बताएका छन्  ।
रास्वपालाई प्रधानमन्त्रीले भने– सरकारमा आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुपर्‍यो ?
रास्वपालाई प्रधानमन्त्रीले भने– सरकारमा आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुपर्‍यो ?  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा सहभागी हुन सार्वजनिक आह्वान गरेका छन् ।
शेयर कारोबार बन्द रहने
शेयर कारोबार बन्द रहने
कम्बोडिया लागे राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना
कम्बोडिया लागे राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना औपचारिक भ्रमणका लागि गए राति कम्बोडिया प्रस्थान गरेका छन् ।
एसीसी प्रिमियर कप फाइनल : यूएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल
एसीसी प्रिमियर कप फाइनल : यूएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ ।
रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै
रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे केन्द्रीय समिति र संसदीय दलको बैठक सोमबार बस्दै छ ।
Weather Update