News Griha :: न्यूजगृह
सुडानमा रहेका ३० नेपाली सरकारको सम्पर्कमा, उद्धार गर्ने तयारी
सुडानमा रहेका ३० नेपाली सरकारको सम्पर्कमा, उद्धार गर्ने तयारी मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीबाहेक हालसम्म अन्य ३० जना नेपाली नागरिक कायरोस्थित नेपाली राजदूतावाससँग सम्पर्कमा रहेका छन् ।
विक्षिप्त भावना, मनोपरामर्श लिँदै
विक्षिप्त भावना, मनोपरामर्श लिँदै खनालले धम्कीपूर्ण अभिव्यक्तिमा सञ्चारिका समूहले जारी गरेको विज्ञप्ति तुरुन्त सच्याउन भनेका छन् । उनले गोपनीयताको ख्याल राखेर प्रचार नगरेको भन्दै ‘स्क्रिनसट तथा भिडियो प्रमाणहरू सुरक्षित राखेको दाबी समेत गरेका छन् । 
अयोग्य लडाकुलाई छिटोभन्दा छिटो दुई लाख रुपैयाँ दिनुपर्छ : सचिव पौडेल
अयोग्य लडाकुलाई छिटोभन्दा छिटो दुई लाख रुपैयाँ दिनुपर्छ : सचिव पौडेल सरकारले अयोग्य लडाकुहरूलाई दिने भनिएको दुई लाख रुपैयाँ छिटोभन्दा छिटो दिइनुपर्ने सचिव पौडेलले बताएका हुन् । उनले सो निर्णय यस अघिकै सरकारले गरेको निर्णय भएको भन्दै वर्तमान सरकारले प्रक्रिया मात्रै अगाडी बढाएको बताए । 
अयोग्य लडाकुलाई दुई लाख दिने निर्णयबाट पछि हट्न सकिँदैन : प्रधानमन्त्री
अयोग्य लडाकुलाई दुई लाख दिने निर्णयबाट पछि हट्न सकिँदैन : प्रधानमन्त्री माओवादी अयोग्य लडाकुलाई आर्थिक सहयोग गर्ने निर्णय वर्तमान सरकारले नगरेको दाबी गर्दै उनले एमालेका विष्णु पौडेल अर्थमन्त्री र टोपबहादुर रायमाझी शान्ति मन्त्री हुँदा भएको निर्णय अहिले कार्यान्वयन गर्न लागेको बताए । 
श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र : मुख्यमन्त्री पाण्डे
श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र : मुख्यमन्त्री पाण्डे देशका विभिन्न चरणका राजनीतिक आन्दोलनको अग्रपङ्क्तिमा जुट्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै मुलुकमा समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्तरूप लिन सके मात्र यो वर्गको उचित सम्मान हुने सन्देशमा भनिएको छ । 
नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्छ: नेता कोइराला
नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्छ: नेता कोइराला अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले श्रमिकको हक, हित र अधिकार अगाडि बढाउन नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्ने बताए ।
वर्षाले पनि रोकेन क्रिकेट क्रेज, छाता ओढेर क्रिकेट मैदानमा दर्शकहरू [फोटो फिचर]
वर्षाले पनि रोकेन क्रिकेट क्रेज, छाता ओढेर क्रिकेट मैदानमा दर्शकहरू [फोटो फिचर] पछिल्लो पटक पुनः वर्षाका कारण खेल रोकिएको छ । तर वर्षाका बीचमा पनि खेलमैदानमा दर्शकहरूको बाक्लो उपस्थिति रहेको छ । रोकिएको खेल पुनः सुरु हुने आशामा दर्शकहरू छाता ओढेर खेलमैदान आसपासकै क्षेत्रमा ठुलो सङ्ख्यामा जम्मा भएर बसिरहेका छन् ।
वर्षाका कारण पुनः रोकियो एसीसी कप क्रिकेट प्रतियोगिता
वर्षाका कारण पुनः रोकियो एसीसी कप क्रिकेट प्रतियोगिता वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भइरहेको खेल प्रभावित भएको हो । खेल सुरु भएको २७.३ ओभरमा खेल रोकिएको हो । 
एसीसी प्रिमियर कप : नेपालले लियो नवौँ विकेट
एसीसी प्रिमियर कप : नेपालले लियो नवौँ विकेट नेपालका लागि ललित राजवंशीले तीन, करण केसी र सन्दीप लामिछानेले दुई दुई र सोमपाल कामी र गुल्सन झाले समान एक एक विकेट लिएका छन् । 
नेपालको युगान्तकारी परिवर्तनमा श्रमिकको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की
नेपालको युगान्तकारी परिवर्तनमा श्रमिकको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की श्रमसम्बन्धी हकलाई मौलिक हकका रुपमा उल्लेख गरिएको भन्दै उनले त्यसलाई कार्यान्वयनका लागि श्रमजीवी वर्गको अधिकार कार्यान्वयन गर्न श्रम ऐन, २०७४ र सामाजिक सुरक्षा ऐन, २०७५ लगायतका विभिन्नत्र ऐन कानुनको निर्माण भएको बताए । 
श्रमजीवी वर्गको अधिकार सुनिश्चितताले देश विकास हुन्छ : प्रदेश प्रमुख
श्रमजीवी वर्गको अधिकार सुनिश्चितताले देश विकास हुन्छ : प्रदेश प्रमुख नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकमा राखिएको बताउँदै प्रदेश प्रमुख परियारले श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हित रक्षाको निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदाबाजी गर्ने हकलाई प्रत्याभूत गरिएको जनाए ।
बाँकेको जमुनाहा नाका दुई दिन बन्द हुने
बाँकेको जमुनाहा नाका दुई दिन बन्द हुने बाँकेसँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा यही २१ वैशाखमा हुने नगर पञ्चायतको निर्वाचनका लागि नाका बन्द गर्न लागिएको हो । 
Weather Update