बेमौसमी झरीले मर्न थाले भेडा, १० लाख क्षति सोमबार, वैशाख १८, २०८०

कांग्रेसले अब चुनावमा गठबन्धन गर्नुहुन्न : गगन थापा सोमबार, वैशाख १८, २०८० नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब हुने कुनै पनि चुनावमा कांग्रेसले गठबन्धन गर्न नहुने बताएका छन् ।

गरियो निराको अन्त्येष्टि सोमबार, वैशाख १८, २०८० काठमाडौंको कपनस्थित सरस्वतीनगरमा हत्या गरिएको निरा आचार्यको अन्त्येष्टि भएको छ । सोमबार परिवारले निराको शव बुझेर अन्त्येष्टि गरेको हो ।

जलविद्युत् आयोजनाको बाँधस्थलमा शव भेटियो सोमबार, वैशाख १८, २०८० तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित जलविद्युत् आयोजनाको बाँधस्थलमा सोमबार एक युवकको शव फेला परेको छ ।

रास्वपाले दियो निशा डाँगीलाई सचेतकको जिम्मेवारी सोमबार, वैशाख १८, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद निशा डाँगीलाई सचेतकको जिम्मेवारी दिएको छ ।

बझाङमा यार्सा टिप्न गएका एक जनाको गयो ज्यान सोमबार, वैशाख १८, २०८०

नेपालमा थपिए १९ कोरोना संक्रमित सोमबार, वैशाख १८, २०८०
कांग्रेस नेता कार्की भन्छन्– कोशी प्रदेशको नेतृत्व परिवर्तन हुन्छ सोमबार, वैशाख १८, २०८० नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमालेसँग सत्ता सहकार्यको कुनै पनि सम्भावना नरहेको बताउँदै बजेट अगावै कोशी प्रदेशको नेतृत्व परिवर्तन हुने बताएका छन् ।

मेक्सिकोमा सडक दुर्घटनामा १८ जनाको मृत्यु सोमबार, वैशाख १८, २०८०

राष्ट्रपतिलाई थापाको आग्रह– उपचार खर्च आफ्नै खल्तीबाट बेहाेर्छु भन्नुहोस् सोमबार, वैशाख १८, २०८० नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैंले बेहाेर्नुपर्ने बताएका छन् ।

साइबर सुरक्षा नीतिको मस्यौदामाथि छलफल सोमबार, वैशाख १८, २०८० सरकारले ल्याउन लागेको राष्ट्रिय साइबर सुरक्षा नीति २०८० प्रति पत्रकारहरूले विशेष चासो देखाएका छन् । पत्रकारका संघ सङ्गठनका प्रतिनिधिहरूले नीतिको मस्यौदाको गहन अध्ययन गरेर सरकारलाई सुझाव दिने तयारी समेत गरेका छन् ।

योग्य जनशक्ति निर्माण गर्ने अभिभारा शिक्षकमा : पूर्वशिक्षामन्त्री पौडेल सोमबार, वैशाख १८, २०८० पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राष्ट्र निर्माणका लागि योग्य जनशक्ति निर्माण गर्ने अभिभारा शिक्षकमा भएको बताएका छन् ।

पृथ्वी राजमार्गमा पुल भासिएपछि सवारी आवागमन अवरुद्ध सोमबार, वैशाख १८, २०८० दिउँसो केही समय एकतर्फी भएको सवारी आवागमन दिउँसो ४ बजेदेखि पूरै सडक भासिएर आवागमन नै बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।









