News Griha :: न्यूजगृह
एसीसी कप फाइनल : सोमबारको बाँकी खेल हुँदै, दर्शकलाई निःशुल्क प्रवेश
एसीसी कप फाइनल : सोमबारको बाँकी खेल हुँदै, दर्शकलाई निःशुल्क प्रवेश एसीसी प्रिमियम कप क्रिकेटको नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको फाइनल खेल आज पुनः हुँदैन ।  सोमबारको खेल वर्षाका कारण रोकिएपछि बाँकी खेल हुन लागेको हो ।
कस्तो रहला आज मौसम ?
कस्तो रहला आज मौसम ? हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।
तीन दिनसम्म ‘आइसिटी डे’ मनाइँदै
तीन दिनसम्म ‘आइसिटी डे’ मनाइँदै सरकारले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आइसिटी डे’ आज मंगलबारदेखि तीन दिनसम्म मनाउने भएको छ ।
मंगलबार गणेशको दर्शन गर्दै राशिफल हेर्नुहोस् 
मंगलबार गणेशको दर्शन गर्दै राशिफल हेर्नुहोस्  १९ वैशाख २०८०, मंगलबार । वैशाख शुक्ल द्वादशी । पञ्चाङ्ग व्याघात बव उत्तर ।
नर्स मृत्यु प्रकरण : डाक्टर र उनका बुबाविरुद्ध जाहेरी दर्ता
नर्स मृत्यु प्रकरण : डाक्टर र उनका बुबाविरुद्ध जाहेरी दर्ता काठमाडौंको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौं महानगरपालिका–१६ बोहराटारका डा.सुजन ढकाल र उनका बुबा मुरलीप्रसादविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता भएको छ ।
के छ रविले सर्वोच्चमा पेस गरेको लिखित जवाफमा ?
के छ रविले सर्वोच्चमा पेस गरेको लिखित जवाफमा ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा सोमबार पेस गरेको लिखित जवाफमा आफूविरुद्ध दायर भएका रिट निवेदन खारेज गर्नुपर्ने माग गरिएको छ ।
यू–१६ राष्ट्रिय क्रिकेटमा कोशी प्रदेश च्याम्पियन
यू–१६ राष्ट्रिय क्रिकेटमा कोशी प्रदेश च्याम्पियन कोशी प्रदेश धनगढीमा जारी ‘एनआइबिएम सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’ को च्याम्पियन बनेको छ ।
नागरिक उन्मुक्ति पार्टीसहित चार पार्टीबीच एकता घोषणा
नागरिक उन्मुक्ति पार्टीसहित चार पार्टीबीच एकता घोषणा नागरिक उन्मुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला एकता सङ्घर्ष समाज र  नागरिक सशक्तीकरणका लागि जागरण अभियानबीच सोमबार पार्टी एकता घोषणासभाको आयोजना गरिएको छ ।
रुवाबासी गर्ने होइन : महामन्त्री थापा
रुवाबासी गर्ने होइन : महामन्त्री थापा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसभित्र यतिखेर रुवाबासी गर्ने समय नभई सरकारमा पाएको जिम्मेवारी पूरा गर्ने समय भएको बताएका छन् ।
एमाले केन्द्रीय कमिटीको बैठक दमकमा
एमाले केन्द्रीय कमिटीको बैठक दमकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक २८, २९ र ३० वैशाखमा झापाको दमकमा हुने तय भएको छ । एमाले झापाले बैठक हुने स्थान दमक चयन गर्दै आवश्यक तयारी गरिरहेको पार्टीका जिल्ला अध्यक्ष दीपक कार्कीले बताए ।
दिनभरिका खबर, न्यूजगृह समाचार
दिनभरिका खबर, न्यूजगृह समाचार
Weather Update