News Griha :: न्यूजगृह
रवि लामिछानेका निजी चालकको उपचारका क्रममा मृत्यु
रवि लामिछानेका निजी चालकको उपचारका क्रममा मृत्यु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका निजी चालकको उपचारका क्रममा मृत्यु भएको छ ।
लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत
लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् ।
उपेन्द्र यादवले लिए शपथ 
उपेन्द्र यादवले लिए शपथ  बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
क्रिकेट खेलाडीलाई पुरस्कृत गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
क्रिकेट खेलाडीलाई पुरस्कृत गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको विजेता टोली नेपाललाई हार्दिक बधाई ज्ञापन गरेका छन् । 
राष्ट्रपति पौडेलले उपचार खर्च आफैं बेहोर्ने 
राष्ट्रपति पौडेलले उपचार खर्च आफैं बेहोर्ने  राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारमा भएको खर्च आफैंले बेहोर्न चाहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने
नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने भारतको उत्तर प्रदेश महरागञ्जमा २१ गते बिहीबार हुने निर्वाचनलाई लक्ष्य गरी नेपाल–भारत सीमानाका ४८ घण्टा अगाडिदेखि बन्द गर्न लागिएको हो ।
अठार घण्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग
अठार घण्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फीरूपमा खुलेको छ ।
नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहबाट इन्द्रजित राईले ५ करोड लिएको खुलासा
नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहबाट इन्द्रजित राईले ५ करोड लिएको खुलासा भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लगिदिने भन्दै विभिन्न व्यक्तिहरूसँग लाखौं असुली गरेको आरोपमा यसअघि गिरोहका केही सदस्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो ।
चितवन राष्ट्रिय निकुञ्ज : हालसम्मकै धेरै पर्यटक भित्रिए
चितवन राष्ट्रिय निकुञ्ज : हालसम्मकै धेरै पर्यटक भित्रिए चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुई लाख २१ हजार पाँच सय तीन पर्यटक निकुञ्ज भित्रिएका छन् ।
नेपालले तीन विकेट गुमायो
नेपालले तीन विकेट गुमायो नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख तथा कप्तान रोहित पौडेल आउट भएका हुन् । 
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित इन्द्रजित राई पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित इन्द्रजित राई पक्राउ उनलाई ललितपुरको थेचोबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिषर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए । 
Weather Update