News Griha :: न्यूजगृह
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित इन्द्रजित राई पक्राउ

काठमाडौं— नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा डा. इन्द्रजित राई पक्राउ परेका छन् । 

उनलाई ललितपुरको थेचोबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिषर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए । 

राई एमाले उपाध्यक्ष रामबहादुर थापा गृहमन्त्री हुँदा उनको सुरक्षा सल्लाहकार थिए । 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १०:२३
Weather Update