News Griha :: न्यूजगृह
मिटरब्याज समस्या समाधान गर्न अध्यादेश ल्याइने
मिटरब्याज समस्या समाधान गर्न अध्यादेश ल्याइने सरकारले मिटरब्याजसँग सम्बन्धित समस्या  समाधानका लागि अध्यादेशमार्फत कानुन बनाउने भएको छ ।
फरार एमाले सांसद कोइरी निलम्बित
फरार एमाले सांसद कोइरी निलम्बित संसद् सचिवालयले प्रतिनिधि सभा सदस्य लक्ष्मी महताे कोइरीलाई निलम्बन गरेको छ । संसद्का महासचिव डा.भरतराज गौतमका अनुसार सभामुख देवराज घिमिरेले मंगलबार नेकपा एमालेका सांसद कोइरीलाई निलम्बन गरेका हुन् ।
आरजुको आपत्ति : मेरो चरित्रहत्या गर्ने काम भइरहेको छ
आरजुको आपत्ति : मेरो चरित्रहत्या गर्ने काम भइरहेको छ प्रतिनिधिसभा सदस्य समेत रहेकी उनले उनले नियोजित रूपमा आफ्नो चरित्र हत्या गर्ने उद्देश्यसहित केही व्यक्तिहरूले सञ्चारमाध्यममा बोलेको पनि दाबी गरेकी छन् । 
सरकारको ८ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य हावादारी प्रमाणित : पूर्वअर्थमन्त्री पौडेल
सरकारको ८ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य हावादारी प्रमाणित : पूर्वअर्थमन्त्री पौडेल उनले उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभुत मूल्यमा २.१६ प्रतिशतले मात्रै आर्थिक वृद्धिदर हुने तथ्याङ्क विभागको प्रक्षेपणले मुलुकको अर्थतन्त्र संकट र मन्दीमा गएको संकेत गरेको बताए । 
पुलिससँग जावलाखेल स्तब्ध, थ्री स्टार र खुमलटारको बराबरी 
पुलिससँग जावलाखेल स्तब्ध, थ्री स्टार र खुमलटारको बराबरी  राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत दोस्रो राउन्डको खेलमा शीर्ष स्थानको जावलाखेल युथ क्लव रेलिगेसन क्षेत्रको नेपाल पुलिससँग स्तब्ध भएको छ । 
दार्चुलाको व्यासमा हिमपहिरो, यार्सागुम्बा सङ्कलक बेपत्ता भएकाे अनुमान
दार्चुलाको व्यासमा हिमपहिरो, यार्सागुम्बा सङ्कलक बेपत्ता भएकाे अनुमान दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरो गएको छ । मंगलबार दिउँसो गएको हिमपहिरोले यार्सागुम्बा सङ्कलक बस्दै आएको त्रिपाल पुरिएको छ ।
राष्ट्रपति पौडेलले दिए नेपाली क्रिकेट टोलीलाई बधाई
राष्ट्रपति पौडेलले दिए नेपाली क्रिकेट टोलीलाई बधाई राष्ट्रपति पौडेलले खेलका क्रममा नेपाली खेलाडीले देखाएको दक्षता, धैर्य, लगनशीलता र अनुशासनको मुक्तकण्ठले प्रशंसा गरेका छन् । 
यूएईका कप्तान भन्छन्– भाग्यले साथ दिएन, गुल्सनले उत्कृष्ट खेलेपछि नतिजा गुमायौँ
यूएईका कप्तान भन्छन्– भाग्यले साथ दिएन, गुल्सनले उत्कृष्ट खेलेपछि नतिजा गुमायौँ उनले सुरुवात राम्रो भएपनि मध्यक्रमका नेपाली ब्याटरले सम्हालिएको प्रदर्शन गर्दा नतिजा गुमाउनु परेको बताए ।
जापानमा यौन शोषण गर्ने भिडिओ खिच्न नपाइने कानुन पहिलोपटक ल्याइँदै
जापानमा यौन शोषण गर्ने भिडिओ खिच्न नपाइने कानुन पहिलोपटक ल्याइँदै नयाँ विधेयकले यौन कार्यको अपस्कर्टिङ र गोप्य फिल्मिङ जस्ता कार्यलाई निषेध गर्ने लक्ष्य राखेको छ ।
प्लेयर अफ दि म्याच गुल्सन भन्छन्– प्रशिक्षकले दिएको भूमिका निर्वाह गरेँ
प्लेयर अफ दि म्याच गुल्सन भन्छन्– प्रशिक्षकले दिएको भूमिका निर्वाह गरेँ अविजित रहँदै नेपाललाई उपाधि दिलाएपछि बोल्दै गुल्सनले प्रशिक्षकले दिएको भूमिकालाई निर्वाह गरेको बताए । 
उपाधि जितेपछि एसीसी प्रिमियर कपका उत्कृष्ट खेलाडी सन्दीपले के भने ?
उपाधि जितेपछि एसीसी प्रिमियर कपका उत्कृष्ट खेलाडी सन्दीपले के भने ? नेपाली टोलीलाई प्रतिकूल मौसममा पनि साथ दिएको र दर्शकको साथबाट नै घरेलु मैदानमा पाहुना टोलीविरुद्ध जित निकाल्न निकै सहज भएको समेत लामिछानेले बताए । 
Weather Update