News Griha :: न्यूजगृह
निष्पक्ष सञ्चार जगत लोकतन्त्रका आधारस्तम्भ : सभापति देउवा
निष्पक्ष सञ्चार जगत लोकतन्त्रका आधारस्तम्भ : सभापति देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वच्छ, स्वस्थ र निष्पक्ष सञ्चार जगत नै लोकतन्त्रका आधारस्तम्भ भएको उल्लेख गरेका छन् ।
प्रचण्ड र देउवासँग लामिछानेको भेटवार्ता, रोजाइको मन्त्रालय नपाए समर्थन फिर्ता लिने तयारी
प्रचण्ड र देउवासँग लामिछानेको भेटवार्ता, रोजाइको मन्त्रालय नपाए समर्थन फिर्ता लिने तयारी सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आइतबार (१७ वैशाख) मा प्रचण्डसँग भेटवार्ता गरेका सभापति लामिछानेले मंगलबार देउवासँग भेट गरेका हुन् । प्रचण्ड र देउवासँग रविले सरकारमा सहभागी हुने विषयमा छलफल गरे ।
रातमा बालेनको अमर्यादित टिप्पणी– नयाँ, पुराना नेताहरू चोर हुन्
रातमा बालेनको अमर्यादित टिप्पणी– नयाँ, पुराना नेताहरू चोर हुन् काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार राति नेताहरूप्रति अमर्यादित टिप्पणी गरेका छन् ।
अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने एक पक्राउ
अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने एक पक्राउ प्रहरीले अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने एक जनालाई पक्राउ गरेको छ ।
कोरोनाबाट बच्न सूर्तीजन्य प्रदार्थ सेवन नगर्न स्वास्थ्य मन्त्रालयकाे आग्रह 
कोरोनाबाट बच्न सूर्तीजन्य प्रदार्थ सेवन नगर्न स्वास्थ्य मन्त्रालयकाे आग्रह  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट बच्न सूर्तीजन्य प्रदार्थको सेवन नगर्न आग्रह गरेको छ ।
पार्टीभित्र कसैलाई भाग हुँदैन, क्षमता हेरेर जिम्मेवारी दिइनेछ : अध्यक्ष ओली 
पार्टीभित्र कसैलाई भाग हुँदैन, क्षमता हेरेर जिम्मेवारी दिइनेछ : अध्यक्ष ओली  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ ढङ्गबाट पार्टीलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
यातायात कार्यालयका तत्कालीन उपसचिवविरुद्ध मुद्दा दायर
यातायात कार्यालयका तत्कालीन उपसचिवविरुद्ध मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय बाग्मती सुकेधाराका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
बालबालिकालाई विद्यालय भर्ना गर्न बैतडीमा खोप कार्ड अनिवार्य
बालबालिकालाई विद्यालय भर्ना गर्न बैतडीमा खोप कार्ड अनिवार्य बालबालिकालाई विद्यालय भर्ना गर्दा बैतडीमा खोप कार्ड अनिवार्य गरिएको छ ।  पाँच वर्षमुनिका बालबालिकालाई विद्यालयमा भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको हो ।
काफल बेचेर दैनिक दुई हजार आम्दानी
काफल बेचेर दैनिक दुई हजार आम्दानी मध्य र पहाडी क्षेत्रका वन जङ्गलमा अहिले काफल पाकिरहेको छ । पहाडी जङ्गलमा फलेका काफल यतिबेला तराईका बजारमा बिक्री भइरहेको छ ।नेपालगन्ज, कोहलपुरलगायतका बजारमा यतिबेला व्यापारीलाई काफल बिक्रीले व्यस्त बनाएको छ ।
दिनभरिका खबर, न्यूजगृह समाचार
दिनभरिका खबर, न्यूजगृह समाचार
Weather Update