News Griha :: न्यूजगृह
डाटा हराएपछि लोकसेवा आयोगद्वारा पुनः दरखास्त आह्वान
डाटा हराएपछि लोकसेवा आयोगद्वारा पुनः दरखास्त आह्वान लोकसेवा आयोगले ‘हराएको’ डाटा रिकभर हुने या नहुने यकिन नभएको भन्दै केही विज्ञापनमा मंगलबार (२० वैशाख) पुनः दरखास्त आह्वान गरेको छ । 
दार्चुलाको व्यासमा हिमपहिरो : बिहानैदेखि बेपत्ताको खोजी
दार्चुलाको व्यासमा हिमपहिरो : बिहानैदेखि बेपत्ताको खोजी दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा गएको हिमपहिरोमा परी बेपत्ता भएका मानिसहरूको बुधबार बिहानैदेखि  खोजी सुरु गरिएको छ ।
तीनपटक म्याद थप्दा पनि बनेन सडक
तीनपटक म्याद थप्दा पनि बनेन सडक बाँकेको खजुरामा निर्माणाधीन चारलेन सडक तीनपटक म्याद थप्दा पनि सम्पन्न भएको छैन । खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो ।
ताप्लेजुङमा हिमपात, किसान हर्षित 
ताप्लेजुङमा हिमपात, किसान हर्षित  ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । सोमबार र मङ्गलबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो ।
पीएसजीले गर्‍याे मेस्सीलाई निलम्बन
पीएसजीले गर्‍याे मेस्सीलाई निलम्बन फुटबल स्टार लियोनल मेस्सीलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) ले दुई साताका लागि निलम्बन गरेको छ ।
तलब नपाए आन्दोलन गर्ने शिक्षकको तयारी
तलब नपाए आन्दोलन गर्ने शिक्षकको तयारी बाराको महागढीमाई नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले तीन महिनादेखि तलब पाएका छैनन् । तलब नपाएको भन्दै उनीहरूले आन्दोलनको तयारी गरेका छन् ।
विविध कार्यक्रम गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै 
विविध कार्यक्रम गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै  आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । पूर्ण प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न तथा प्रेस स्वतन्त्रता नखोसियोस् भन्ने उदेश्यसहित विविध कार्यक्रम गरी नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ ।
प्रेस स्वतन्त्रतालाई बलियो बनाउन कानुन कार्यान्वयनमा सरकार दृढ छ : सञ्चारमन्त्री शर्मा
प्रेस स्वतन्त्रतालाई बलियो बनाउन कानुन कार्यान्वयनमा सरकार दृढ छ : सञ्चारमन्त्री शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रताको प्रत्याभूतिमा देखिएका डिजिटललगायतका चुनौती कम गर्न साइबर सुरक्षा नीति, साइबर सचेतनाका कार्यक्रममा पनि सरकार गम्भीर रहेको बताएकी छिन् ।
पाथीभरामा दर्शनार्थीको भीड
पाथीभरामा दर्शनार्थीको भीड ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा तीर्थयात्रीको भीड लागेको छ । मन्दिरको दर्शन गर्न चार हजारभन्दा बढी भक्तजन पाथीभरामा पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । 
मौसम : यी प्रदेशमा वर्षाको सम्भावना 
मौसम : यी प्रदेशमा वर्षाको सम्भावना  हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
Weather Update