News Griha :: न्यूजगृह
एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी
एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी बुधबार पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ ।
एसीसी प्रिमियर कप विजेता खेलाडीलाई ६ लाख, मन्त्रिपरिषद्ले अरू केके निर्णय गर्‍यो ?
एसीसी प्रिमियर कप विजेता खेलाडीलाई ६ लाख, मन्त्रिपरिषद्ले अरू केके निर्णय गर्‍यो ? बैठकले एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही रु छ लाख र अन्य टिम अफिसियललार्ई जनही रु तीन लाख प्रोत्साहनस्वरूप उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । 
नक्कली भुटानी शरणार्थी प्रकरणमा बहालवाला सचिव टेकनारायण पाण्डे पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणमा बहालवाला सचिव टेकनारायण पाण्डे पक्राउ नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणको अनुसन्धानका लागि सचिव पाण्डेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिषर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए । 
मकवानपुरमा ५१२ किलो गाँजासहित दुई पक्राउ
मकवानपुरमा ५१२ किलो गाँजासहित दुई पक्राउ मकवानपुरमा ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरिएको छ ।
संघीय संसदको बजेट अधिवेशन २४ वैशाखमा बोलाउन सिफारिस
संघीय संसदको बजेट अधिवेशन २४ वैशाखमा बोलाउन सिफारिस बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २४ वैशाखमा संघीय संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो । पाँच दिनअघि १५ वैशाखमा संसदको हिउँदे अधिवेशन अन्त्य गरिएको थियो । 
पृथ्वीराजमार्गको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध
पृथ्वीराजमार्गको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिकाको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध भएको छ । आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट एघारजना घाइते भएपछि राजमार्ग अवरुद्ध भएको हो ।
धादिङको गणेशखोला पुलमा फेरि भ्वाङ, सवारी आवागमन बन्द
धादिङको गणेशखोला पुलमा फेरि भ्वाङ, सवारी आवागमन बन्द पुलको मुखमा सडक भ्वाङ परेपछि अहिले दुवै तर्फी सवारी आवागमन बन्द भएको छ । नयाँ पुल निर्माणको लागि फाउण्डेशन खन्ने क्रममा पुरानो पुलको फाउण्डेशन भएको जमिन भासिन पुगेको हो ।
दार्चुला हिम पहिरो अपडेट : दुई महिलासहित तीनजनाको शव भेटियो
दार्चुला हिम पहिरो अपडेट : दुई महिलासहित तीनजनाको शव भेटियो मङ्गलबारदेखि हिमपहिरोमा परी सम्पर्कविहीन रहेका यार्सा सङ्कलकमध्ये सातजनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो भने पाँचजना सम्पर्कविहीन थिए ।
जेल परेका इरानी महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार
जेल परेका इरानी महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार संयुक्त राष्ट्रसङ्घले सत्य र जवाफदेहिताप्रतिको अटुट प्रतिबद्धताका लागि इरानका तीन महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । 
स्मार्ट टेलिकम प्राली स्वतः खारेज
स्मार्ट टेलिकम प्राली स्वतः खारेज ललितपुरको कुमारीपाटीस्थित स्मार्ट टेलिकम प्रालीले संस्था नवीकरणका लागि नियमानुसार दस्तुरसहित निवेदन पेस नगरेकाले स्वतः खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । 
मिडियासँग किन तर्किँदैछिन् कट्रिना ?
मिडियासँग किन तर्किँदैछिन् कट्रिना ? उनी व्यावसायिक कारणले नै मिडियामाझ कम देखिएकी हुन् ।
उम्मेदवारको डाटा हराएपछि लोक सेवा आयोगद्वारा पुनः दरखास्त आह्वान
उम्मेदवारको डाटा हराएपछि लोक सेवा आयोगद्वारा पुनः दरखास्त आह्वान बुधबारबाट लागु हुनेगरी आयोगले ३० दिनसम्म पुनः दरखास्त दिन आह्वान गरेको हो । लोक सेवा आयोगले २०७९ मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरूमा दरखास्त दिइसकेका उम्मेदवारहरूलाई पुनः दरखास्तका लागि आह्वान गरेको आयोगका प्रवक्ता एवं सहसचिव तोयनारायण सुवेदीले बताए
Weather Update