News Griha :: न्यूजगृह
भीमनारायण कप २७ वैशाखदेखि 
भीमनारायण कप २७ वैशाखदेखि  धनकुटाको तल्लो टुँडिखेलमा १५औँ शहीद भीमनारायण रनिङ फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक संस्था शहीद भीमनारायण स्मृति प्रतिष्ठानले बुधबार पत्रकार सम्मेलन गरेर प्रतियोगितको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।
नेपाल प्रहरीले गर्‍यो क्रिकेट खेलाडीलाई सम्मान
नेपाल प्रहरीले गर्‍यो क्रिकेट खेलाडीलाई सम्मान नेपाल प्रहरीले नेपाल प्रहरीबाट राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गरेको छ ।
बजेट निर्माण तयारी भइरहँदा फेरिए अर्थसचिव
बजेट निर्माण तयारी भइरहँदा फेरिए अर्थसचिव आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माण तयारी भइरहेका बेला सरकारले अर्थसचिव परिवर्तन गरेको छ । बुधबार सरकारले तोयम रायालाई हटाएर अर्जुनप्रसाद पोखरेललाई अर्थसचिवका रूपमा ल्याएको छ ।
चर्च ब्वाईज ए डिभिजनको दोस्रो स्थानमा, अन्य क्लबकाे के छ स्थिति ?
चर्च ब्वाईज ए डिभिजनको दोस्रो स्थानमा, अन्य क्लबकाे के छ स्थिति ? चर्च ब्वाईज युनाईटेड राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बुधबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै युनाईटेड जारी लिगको दोस्रो स्थानमा उक्लिएको हो ।
प्रधानमन्त्री भन्छन्– देश क्रमशः सुधारतर्फ छ, नतिजा देखिन्छ
प्रधानमन्त्री भन्छन्– देश क्रमशः सुधारतर्फ छ, नतिजा देखिन्छ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीति र अर्थतन्त्र संकटबाट क्रमशः सुधारको बाटोमा गएको भन्दै आफ्नो कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिने बताएका छन् ।
सत्तारुढ गठबन्धनको बैठकमा बजेटबारे छलफल
सत्तारुढ गठबन्धनको बैठकमा बजेटबारे छलफल सत्तारुढ गठबन्धनले आगामी वर्षको बजेटकाे विषयमा छलफल सुरु गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले बजेटबारे छलफल गरेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरण : के भन्छन् गृहमन्त्री ?
नक्कली भुटानी शरणार्थी प्रकरण : के भन्छन् गृहमन्त्री ? उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको प्रकरणबारे बोल्दै दोषी उम्कन नहुने बताएका छन् ।
लुम्बिनीको प्रवर्द्धनका लागि टिकटक प्रतियोगिता हुने
लुम्बिनीको प्रवर्द्धनका लागि टिकटक प्रतियोगिता हुने ‘अक्टोबर, नोभेम्बरमा हामी बौद्ध सम्मेलन गर्नेछौँ । त्यो समयमा हामी साहित्य पुरस्कार पनि वितरण गर्ने भनेका छौँ । लुम्बिनीको प्रमोसनका लागि टिकटक प्रतियोगिता गर्दैछौँ,’ उनले भने । 
Weather Update