News Griha :: न्यूजगृह
काठमाडौंमा मञ्चन भइरहेका छन् यी दुई नाटक
काठमाडौंमा मञ्चन भइरहेका छन् यी दुई नाटक गत शुक्रबारदेखि थापागाउँस्थित मण्डला नाटकघरमा साङ्गीतिक नृत्यनाटिका ‘जुनः मोर द्यान अ फेयरी टेल’ र सिनामङ्गलमा रहेको पुरानो घरमा ‘चे इज ब्याक’ मञ्चन भइरहेको छ ।
नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिँदै
नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिँदै नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका मोहन बस्नेत, धनराज गुरुङ र डिगबहादुर लिम्बूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन लागेका हुन् ।
‘विकासका लागि भ्रष्टाचार नियन्त्रण जरुरी’
‘विकासका लागि भ्रष्टाचार नियन्त्रण जरुरी’ मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशको विकासका लागि भ्रष्टाचार नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् ।
शिक्षाको गुणस्तर सुधार भए बसाइँसराइ रोकिन्छ : सभामुख घिमिरे
शिक्षाको गुणस्तर सुधार भए बसाइँसराइ रोकिन्छ : सभामुख घिमिरे प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सामुदायिक विद्यालयको पढाइको गुणस्तर सुधार नगरेसम्म पहाडी जिल्लाको बसाइँसराइ नरोकिने बताएका छन्  ।
 मातातीर्थमा चट्याङ लागेर एकको मृत्यु
 मातातीर्थमा चट्याङ लागेर एकको मृत्यु काठमाडौंको मातातीर्थमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
यस्ताे छ तपाईंको राशिफल
यस्ताे छ तपाईंको राशिफल २१ वैशाख २०८०, बिहिबार । वैशाख शुक्ल चतुर्दशी । पञ्चाङ्ग वज्र गर चित्रा । आज नृसिंह जयन्ती रहेको छ । तपाईंको राशिफल ।
कर्मचारीको व्यक्तिगत विवरण राख्न सुरु
कर्मचारीको व्यक्तिगत विवरण राख्न सुरु प्रदेशमा समायोजन भएका र प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएका निजामती कर्मचारीको अब प्रदेशमै व्यक्तिगत अभिलेख राखिने भएको छ ।
दिनभरिका खबर, न्यूजगृह समाचार
दिनभरिका खबर, न्यूजगृह समाचार
करेन्ट लागेर शिक्षकको मृत्यु, २ जना घाइते
करेन्ट लागेर शिक्षकको मृत्यु, २ जना घाइते दाङको तुलसीपुरमा बुधबार साँझ करेन्ट लागेर एक जनाको ज्यान गएको छ । थप दुई जना घाइते भएका छन् ।
Weather Update