News Griha :: न्यूजगृह
नक्कली शरणार्थी प्रकरणः १०६ जनाको उजुरी, २३ करोड ठगिएको दाबी 
नक्कली शरणार्थी प्रकरणः १०६ जनाको उजुरी, २३ करोड ठगिएको दाबी  गिरोहले आफूसँग सम्पर्कमा आएका र चिनजानमा रहेका व्यक्तिलाई प्रयोग गरी उनीहरुका आफन्तलाई समेत शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनि भुटानी शरणार्थीका रुपमा नाम दर्ताका लागि फारम भर्न लगाएका थिए ।उनीहरुले शरणार्थी फारम भर्नेबाट १५ देखि २० लाख रुपैयाँ असुलेका थिए । 
राज्याभिषेक समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री साउद बेलायत प्रस्थान
राज्याभिषेक समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री साउद बेलायत प्रस्थान लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले जनाएको हो । 
ठगी प्रकरण: टोपबहादुरका छोरा सन्दीपलाई तीन दिन हिरासतमा राख्न अनुमति
ठगी प्रकरण: टोपबहादुरका छोरा सन्दीपलाई तीन दिन हिरासतमा राख्न अनुमति उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।
रास्वपालाई सरकारमा ल्याउनुपर्छ : अध्यक्ष नेपाल
रास्वपालाई सरकारमा ल्याउनुपर्छ : अध्यक्ष नेपाल रवि लामिछाने गृहमन्त्रालयकै जिम्मेवारीमा फर्के पनि राहदानी दुरुपयोग विषयमा भने प्रभाव पार्न नमिल्ने उनको भनाइ छ । 
बाजुरामा भूकम्पको धक्का
बाजुरामा भूकम्पको धक्का
ट्वीटरमा बढ्यो ‘बोयकट हाम्रो पात्रो ट्रेन्ड’
ट्वीटरमा बढ्यो ‘बोयकट हाम्रो पात्रो ट्रेन्ड’ आविष्कार केन्द्रको नाममा रकम उठाएर लामो समयसम्म पनि त्यो रकम केन्द्रलाई नबुझाएको भन्दै सामाजिक सञ्जालमा हाम्रो पात्रो एपका सञ्चालक पाण्डेमाथि ट्वीटर प्रयोगकर्ताले प्रश्न उठाएका छन् । हाम्रो पात्रो एपका सञ्चालकले आविष्कार केन्द्रको नाममा अमेरिकामा चन्दा उठाएर पनि नदिएको भन्दै अहिले ट्वीटरमा ‘बोयकट हाम्रो पात्रो’ ट्रेन्ड नै चलेको छ ।  
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
प्रतिकूल मौसमले हवाई उडान प्रभावित ‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा अहिले ‘इन्ट्रयुमेन्ट फ्लाई रुल्स’(आईएफआर) उडान मात्रै भइरहेको छ ।
सम्पदालाई आयआर्जनसँग जोड्नुपर्छ : मुख्यमन्त्री पाण्डे
सम्पदालाई आयआर्जनसँग जोड्नुपर्छ : मुख्यमन्त्री पाण्डे मुख्यमन्त्री पाण्डेले जङ्गलमा काठ कुहिएर जाने विदेशबाट काठ आयात गर्नुपर्ने अवस्थाले अर्थतन्त्रमा असर पारेको जनाउँदै अब यसतर्फ सोच्नुपर्ने बेला आएको बताए । 
गगन भन्छन्– ‘ठगी गिरोहको भीआईपी जालो’ उजागर हुँदैछ, कानुनभन्दा माथि कोही हुँदैन
गगन भन्छन्– ‘ठगी गिरोहको भीआईपी जालो’ उजागर हुँदैछ, कानुनभन्दा माथि कोही हुँदैन ‘यो घटना होइन प्रवृत्ति हो । अझै गहिरोसँग अनुसन्धान होस् । कोही नछुटुन्,’ उनले लेखेका छन्, ‘संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानुनभन्दा माथि कोही हुँदैन ।’
बादल पुत्रले भने— नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा सहयोग गर्छु 
बादल पुत्रले भने— नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा सहयोग गर्छु  नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असुली गरेको गिरोहलाई सहयोग गरेको अभियोगमा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
मोरङमा भ्यान दुर्घटनाः दुईको मृत्यु 
मोरङमा भ्यान दुर्घटनाः दुईको मृत्यु  दुर्घटनामा भ्यान चालक मोरङ पथरी- शनिश्चरेका ३० वर्षीय मनोज दियाली र यात्री लेटाङ– ३ का ७४ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । 
सुनको मूल्य प्रतितोला १२ सयले बढ्यो, नयाँ रेकर्ड कायम 
सुनको मूल्य प्रतितोला १२ सयले बढ्यो, नयाँ रेकर्ड कायम  नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार आठसय कायम भएको छ । 
Weather Update