समाजमा अपराधको मोडल फेरिँदै गएको छ : प्रहरी महानिरीक्षक कुँवर बिहीबार, वैशाख २१, २०८०
![धनराजको मुहारमा मुस्कान, पदभार ग्रहणमा जे देखियो [फोटो फिचर]](https://newsgriha.com/uploads/posts/dhanraj-gurung-kanun-mantri-11683200982.jpg)
धनराजको मुहारमा मुस्कान, पदभार ग्रहणमा जे देखियो [फोटो फिचर] बिहीबार, वैशाख २१, २०८०

यी हुन् नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेतले गरेका चार निर्णय बिहीबार, वैशाख २१, २०८० नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेतले स्वास्थ्य क्षेत्रका लागि चार निर्णय गरेका छन् । आज पदभार ग्रहणसँगै मन्त्री बस्नेतले चार निर्णय गरेका हुन् ।

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत बिहीबार, वैशाख २१, २०८० पाण्डेको पक्षमा ३५ मत पर्दा विपक्षमा २२ र तटस्थ २ मत परेको प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले जानकारी दिए ।

विवाह हुन एक हप्ता बाँकी, युवतीले गरिन् आत्महत्या बिहीबार, वैशाख २१, २०८० तर, बिहीबार आफ्नै घरको फलामको भर्याङमा नाइलनको डोरीको पासो लगाई आत्महत्या गरेको अवस्था सुस्मितालाई फेला पारेको परिसरका एसपी प्रजित केसीले जानकारी दिए ।

नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण बिहीबार, वैशाख २१, २०८० कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले शपथ लिएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट, रायमाझीबारे गराए ध्यानाकर्षण बिहीबार, वैशाख २१, २०८० एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना पार्टीको सचिव तथा सांसद टोपबहादुर रायमाझीको विषयमा पनि ध्यानाकर्षण गराएको बताएका थिए ।

नेप्सेमा दोहोरो अङ्कको वृद्धि बिहीबार, वैशाख २१, २०८० धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर एक हजार आठ सय ६९ दशमलब ७३ मा पुगेको छ ।

कारोना भाइरस र डेङ्गु सङ्क्रमितको मृत्यु बिहीबार, वैशाख २१, २०८० सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना भाइरस र डेङ्गुबाट सङ्क्रमित एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ । अस्पतालको ‘भेन्टिलेटर’मा उपचाररत बैतडीका ३० वर्षीय युवकको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिए ।

सङ्घीय शिक्षा ऐन छिटो ल्याउन शिक्षक सङ्घको माग बिहीबार, वैशाख २१, २०८० नेपाल शिक्षक सङ्घले शिक्षक र विद्यालयका हकहितलाई सम्बोधन हुनेगरी छिटो सङ्घीय शिक्षा ऐन ल्याउनुपर्नेलगायत २० बुँदे माग सार्वजनिक गरेको छ ।

एनओसी अब अनलाइनबाट प्रिन्ट गर्न सकिने बिहीबार, वैशाख २१, २०८० उच्च शिक्षाका लागि विदेशी जाने विद्यार्थीहरूलाई प्रदान गरिने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब अनलाइनबाटै प्रिन्ट गर्न पाइने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको विदेश अध्ययन अनुमति शाखाले अनलाइनबाटै एनओसी जारी गर्ने तयारी गरेको हो ।

झरीमा सुन्नैपर्ने सात गीतहरू बिहीबार, वैशाख २१, २०८० झरीमा रुझ्न मन नपराउने को होला ? भन्नै परेन, साहित्यकारहरूको लागि त यो प्रेमिल शब्द भइहाल्यो । वर्षालाई लिएर कति कविता तथा गीत सिर्जना भएका छन् ।

रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्ण : केपी ओली बिहीबार, वैशाख २१, २०८० 'एउटा सांसद उपप्रधानमन्त्री भइसकेको मान्छे षड्यन्त्रपूर्वक बाटोमा समाउनु, रहस्यपूर्ण छ, उहाँ भागेर जाने कतै होइन । यसमा मैले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छु ।'









