News Griha :: न्यूजगृह
आज २५६७औँ बुद्ध जयन्ती मनाइँदै
आज २५६७औँ बुद्ध जयन्ती मनाइँदै शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती शुक्रबार भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदै छ ।
यस्तो छ तपाईंको राशिफल
यस्तो छ तपाईंको राशिफल २२ वैशाख २०८०, शुक्रबार । वैशाख शुक्ल पूर्णिमा तिथि । पञ्चाङ्ग सिद्धि विष्टिरभद्रा स्वाति । आज बुद्ध जयन्ती र उभौली पर्व । चण्डेश्वरी जात्रार चण्डी पूर्णिमारकुर्म जयन्ती र गोरखनाथ जयन्तीरपूर्णिमा व्रतरबैसाख स्नान समाप्ति । आज तपाईंको राशिफल यस्तो छ ।
सुडानमा रहेका १३ नेपाली आइपुगे
सुडानमा रहेका १३ नेपाली आइपुगे सुडानमा हालै विकसित परिस्थितिमा त्यहाँ रहेका नेपाली नागरिकको सकुशल उद्धार तथा घर फिर्तीका लागि कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका १३ जना नेपाल आइपुगेका छन् ।
नेफ्टा चलचित्र अवार्ड साउनमा
नेफ्टा चलचित्र अवार्ड साउनमा आगामी १३ जेठमा हुने भनिएको नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) को चलचित्र अवार्डको मिति सारिएको छ ।
प्रचण्डलाई पदाधिकारीहरूको सुझाव– भुटानी शरणार्थी प्रकरणमा राजनीतिक पूर्वाग्रह नदेखियोस्
प्रचण्डलाई पदाधिकारीहरूको सुझाव– भुटानी शरणार्थी प्रकरणमा राजनीतिक पूर्वाग्रह नदेखियोस् बैठकमा सहभागी सचिव देवेन्द्र पौडेलले भने,‘पदाधिकारीहरूले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणविरूद्ध सरकार कठोर भएकामा सबैले प्रशंसा गर्नुभयो । राजनीतिक पूर्वाग्रह नदेखियोस्, दोषी नउम्किने गरी अनुसन्धान हुनुपर्छ भन्ने नै राय थियो ।’
अख्तियारले भन्यो— एआईजी श्यामलाल ज्ञवाली दोषी देखिएनन् 
अख्तियारले भन्यो— एआईजी श्यामलाल ज्ञवाली दोषी देखिएनन्  गत १० चैतमा बसन्तबहादुर कुँवर आईजीपीमा बुडुवा हुँदा ज्ञवाली पनि सोही पदको लागि दौडमा थिए। 
पक्राउ परेनन् चञ्चलकलीको सुँड काट्ने अभियुक्त
पक्राउ परेनन् चञ्चलकलीको सुँड काट्ने अभियुक्त सौराहामा एक महिनाअघि हात्तीको सुँड काट्ने अभियुक्तलाई पक्राउ गर्न सकिएको छैन । गत २१ चैतको राति पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाले पालेको चञ्चलकली नामको हात्तीको सुँड काटिएको थियो । राति ११ः३० बजे हात्तीसारमा बाँधेर राखिएको हात्तीको सुँड धारिलो हतियार प्रहार गरी काटिएको थियो ।
माघी पर्वको बिदा कटौती
माघी पर्वको बिदा कटौती
पाकिस्तानमा झडप हुँदा ६ सैनिकको मृत्यु
पाकिस्तानमा झडप हुँदा ६ सैनिकको मृत्यु पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा भएको सशस्त्र झडपमा ६ सैनिक र ३ आतङ्ककारीको मृत्यु भएको पाकिस्तानी सेनाले बिहीबार जनाएको छ ।
लागूऔषधसहित वीरेन्द्रनगरबाट एक जना पक्राउ
लागूऔषधसहित वीरेन्द्रनगरबाट एक जना पक्राउ सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका ७ का १८ वर्षीय राजु रावत रहेका छन् ।
Weather Update