News Griha :: न्यूजगृह
महिलाको फोटो र भिडिओ तोडमोड गरी टिकटकमा चरित्रहत्या गर्ने एक पक्राउ
महिलाको फोटो र भिडिओ तोडमोड गरी टिकटकमा चरित्रहत्या गर्ने एक पक्राउ सामाजिक सञ्जाल टिकटकमार्फत महिलाको चरित्र हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दिनभरिका खबर, न्यूजगृह समाचार
दिनभरिका खबर, न्यूजगृह समाचार
शिक्षक र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन माग
शिक्षक र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन माग माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) शिक्षक र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन माग गरेको छ ।
प्राविमा १ लाख १२ हजारको आवेदन
प्राविमा १ लाख १२ हजारको आवेदन शिक्षक सेवा आयोगले गत ९ चैतमा प्राथमिक तहको खुला प्रतियोगितात्मक परीक्षामा सहभागी हुनका लागि आह्वान गरेकोमा १ लाख १२ हजार ८५ जनाले आवेदन दिएका छन् ।
सर्वोच्चको परमादेश— विदेशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण प्रतिशत पेस गर्नू
सर्वोच्चको परमादेश— विदेशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण प्रतिशत पेस गर्नू सर्वोच्च अदालतले दुई महिनाभित्र भारतलगायतका देशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गरी अदालतमा प्रतिवेदन पेस गर्न परमादेश गरेको छ ।
टेनिस खेलाडी अभिषेश आईटिएफ वरीयतामा सूचीकृत
टेनिस खेलाडी अभिषेश आईटिएफ वरीयतामा सूचीकृत टेनिस खेलाडी अभिषेक बाँस्तोला वर्ल्ड टेनिस फेडेरेसन (आईटिएफ) वरीयताको १ हजार ९ सय ३०औं स्थानमा अटाएका छन् ।
संघीय संसद्‌मा दुई सचिव नियुक्त
संघीय संसद्‌मा दुई सचिव नियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌मा दुई जना सचिव नियुक्त गरेका छन् ।
देउवाको कार्यशैलीमाथि नेताहरूको प्रश्न
देउवाको कार्यशैलीमाथि नेताहरूको प्रश्न नेपाली कांग्रेसका नेताहरूले सभापति शेरबहादुर देउवाको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । 
स्वास्थ्य मन्त्रालयले देशभर स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने
स्वास्थ्य मन्त्रालयले देशभर स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयले देशभर स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
अनुकूल मौसमको प्रतीक्षामा सयौँ सगरमाथा आरोही
अनुकूल मौसमको प्रतीक्षामा सयौँ सगरमाथा आरोही मौसम अनुकूल भइदिएको भए आजकै दिन सगरमाथाको चुचुरोमा पुग्ने बाटो खुलिसक्थ्यो । पूर्वनिर्धारित तालिकाअनुसार आज सगरमाथाको चुुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गर्ने योजना थियो । तर, एकसातादेखि बिग्रिएको मौसमले सगरमाथा आरोहणमा समेत अवरोध पुगेको छ ।
ए डिभिजन : मछिन्द्रले हरायो संकटालाई 
ए डिभिजन : मछिन्द्रले हरायो संकटालाई  काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले संकटा क्लबलाई पराजित गरेको छ ।
Weather Update