News Griha :: न्यूजगृह
के एलोभेराले कपाल झर्नबाट रोक्छ  ? 
के एलोभेराले कपाल झर्नबाट रोक्छ  ?  एलोभेरामा भिटामिन, एमिनो एसिड र मिनरल्स हुन्छ । यसले कपाललाई लामो, बाक्लो र चम्किलो बनाउन मद्दत गर्छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने निर्णय गर्दै रास्वपा
सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने निर्णय गर्दै रास्वपा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको बैठक आज साँझ (२२ वैशाख) पाँच बजे बस्ने भएको छ ।
नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैले पनि उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री दाहाल
नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैले पनि उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र आर्थिक अनियमिततामा जोडिएका कोही कसैलाई पनि नछाडिने बताएका छन् ।
उभौली पर्व मनाइँदै
उभौली पर्व मनाइँदै प्रकृतिको पुजारी किराँत समुदायले वैशाख पूर्णिमाका दिनमा पर्ने उभौली पर्व धुमधामका साथ मनाउँदै छन् ।
हेर्नुहोस् शुक्रबार विदेशी मुद्राको विनिमय दर
हेर्नुहोस् शुक्रबार विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
बुद्धको पवित्र मार्गको अनुशरणले मैत्रीभाव प्रर्द्धन गर्न सहयोग गर्दछ : सभामुख घिमिरे
बुद्धको पवित्र मार्गको अनुशरणले मैत्रीभाव प्रर्द्धन गर्न सहयोग गर्दछ : सभामुख घिमिरे सभामुख देवराज घिमिरेले भगवान् बुद्धले देखाएको पवित्र मार्गको अनुसरणले शान्ति, सद्भाव, करुणा र मैत्रीभाव प्रर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
‘एकता नै बुद्धप्रति सच्चा सम्मान हो’
‘एकता नै बुद्धप्रति सच्चा सम्मान हो’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवम् एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुने बताएका छन् ।
Weather Update