News Griha :: न्यूजगृह
सिम्रिक एअरको हेलिकप्टर दुर्घटनामा एकको मृत्यु 
सिम्रिक एअरको हेलिकप्टर दुर्घटनामा एकको मृत्यु  शुक्रबार भएको सिम्रिक एअरको ९एन–एजेजेड रजिष्ट्रेशनको हेलिकप्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । 
उभौली पर्वमा ‘कोशी’को विरोध [फोटो फिचर]
उभौली पर्वमा ‘कोशी’को विरोध [फोटो फिचर] किराँत समुदायले कोशी प्रदेश नामाकरणको विरोध गर्दै आफ्नो सांस्कृतिक पहिचान झल्कने बाजागाजा र नाचगानसहित उभौली पर्व मनाएका हुन् । 
बारामा प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन, मन्त्री मोदीको राजीनामा माग
बारामा प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन, मन्त्री मोदीको राजीनामा माग प्रमुख प्रशासकीय अधिकृतका नभएका कारण चार महिनादेखि नगरपालिकाको कामकाज ठप्प हुँदा समेत सरकारले चासो नदेखाएको भन्दै स्थानीयले प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन गरेका हुन् ।
नक्कली नोटसहित दुई जना पक्राउ 
नक्कली नोटसहित दुई जना पक्राउ  पक्राउ पर्नेमा जाजरकोटका ३१ वर्षीया सम्झना गहतराज र बाँकेका ३२ वर्षीय सादाहय हलुवाई छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 
पाकिस्तानको विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घट्यो
पाकिस्तानको विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घट्यो स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घटेको जनाएको छ ।
कञ्चनपुरमा औलोको जोखिम
कञ्चनपुरमा औलोको जोखिम रोजगारीको सिलसिलामा भारत गएकाहरू फर्किंदा औलो सङ्क्रमित भएर आउने हुँदा कञ्चनपुर औलोको उच्च जोखिममा छ ।
अपडेटः हेलिकप्टर दुर्घटनामा ५ जना गम्भीर घाइते, थप उपचारको लागि काठमाडौं ल्याइँदै
अपडेटः हेलिकप्टर दुर्घटनामा ५ जना गम्भीर घाइते, थप उपचारको लागि काठमाडौं ल्याइँदै संखुवासभामा माथिल्लो अरुण हाइड्रोपावरको सामान बोक्ने हेलिकप्टर दुर्घटनामा परेको हो । जिल्लाको भोटखोला गाउँपालिकाको वडा नम्बर ४ सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको हो । घाइते सबैको अवस्था गम्भिर रहेको र थप उपचारका लागि काठमाडौं लाने तयारी भइरहेको पालिका अध्यक्ष लामाले जानकारी दिए । 
खाद्यान्नको जोहो गर्न विज्ञको सुझाव, के भन्छ सरकार ? 
खाद्यान्नको जोहो गर्न विज्ञको सुझाव, के भन्छ सरकार ?  हिउँदमा पनि आवश्यक वर्षा नभएको र आगामी मनसुनमा कम वर्षा हुने भएकाले खाद्य चक्रलाई सहज बनाउन सरकारले विशेष कार्यक्रम लागु गर्नुपर्ने विज्ञहरूको सुझाव छ । 
लुम्बिनीको समग्र विकासमा सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री प्रचण्ड
लुम्बिनीको समग्र विकासमा सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाको संरक्षण गर्न वर्तमान सरकारले उच्च प्राथमिकतामा दिएको बताएका छन् । उनले भने ‘लुम्बिनीको समग्र विकासका लागि सरकारले बृहत्तर लुम्बिनी गुरुयोजनाको कार्यान्वयन गरिराखेको छ ।’
Weather Update