उभौली पर्वमा ‘कोशी’को विरोध [फोटो फिचर]
काठमाडौं— काठमाडौंको बानेश्वरमा कोशी प्रदेश नामाकरणको विरोध गर्दै किराँत समुदायले उभौली पर्व मनाएका छन् । शुक्रबार देशभर समुदायले उभौली पर्व मनाइरहेका छन् ।
किराँत समुदायले कोशी प्रदेश नामाकरणको विरोध गर्दै आफ्नो सांस्कृतिक पहिचान झल्कने बाजागाजा र नाचगानसहित उभौली पर्व मनाएका हुन् ।
आफ्नो सांस्कृतिक पोशाकसहित भेला भएका उनीहरूले ‘कोशी मुर्दावाद’ लेखिएको प्लेकार्ड पनि बोकेका थिए ।
















प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८० १७:००



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






