आइतबारदेखि संसद्को बजेट अधिवेशन सुरु हुँदै शनिबार, वैशाख २३, २०८०

एक महिना देखी मिटर ब्याज पीडितहरू धर्नामा शनिबार, वैशाख २३, २०८० गत २९ चैत देखी काठमाडौं रत्नपार्कस्थित खुल्ला स्थानमा धर्नामा बसेका मिटर ब्याज पीडितलाई सरकारले भने अझै सम्बोधन गर्न सकेको छैन ।

आज चार प्रदेश सहित पहाडी भू-भागमा पानी पर्ने सम्भावना शनिबार, वैशाख २३, २०८० जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ ।

यस्तो छ आजको विनिमय दर शनिबार, वैशाख २३, २०८० आज अमेरिकी डलरको खरिद दर १३० रुपैयाँ ५९ पैसा र बिक्री दर १३१ रुपैयाँ १९ पैसा रहेको छ ।

काठमाडौंलाई सीसीटीभी चेक प्वाइन्ट बनाउने तयारी शुक्रबार, वैशाख २२, २०८० सीसीटीभी चेक प्वाइन्ट बनाउने तयारी अनुसार काठमाडौं महानगरका विभिन्न स्थानमा सीसीटीभी जडान गरिने भएको छ ।
जथाभावी फोहोर फाल्नेलाई वीरगन्ज महानगरले तिरायो ५० हजार जरिवाना शुक्रबार, वैशाख २२, २०८० सफा, स्वच्छ र सुन्दर वीरगन्ज महानगर बनाउने अभियानका साथ सरसफाइलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको महानगरले जथाभावी फोहोर फालेर दुर्गन्ध फैलाउनेलाई कारबाहीको क्रम जारी राखेको छ ।

कञ्चनपुरमा अवैध कुखुरा नष्ट शुक्रबार, वैशाख २२, २०८०

कञ्चनपुरमा करेन्ट लागेर ट्रक चालकको मृत्यु शुक्रबार, वैशाख २२, २०८० कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीमा करेन्ट लागेर एक जना ट्रक चालकको मृत्यु भएको हो ।

इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु शुक्रबार, वैशाख २२, २०८० इलामको सूर्योदय नगरपालिका–१० फिक्कल बजार नजिकै घर बनाउने क्रममा पुरिएर चार जनाको ज्यान गएको छ ।
रवि भन्छन्— सरकार बनाउने र ढाल्ने काम गर्दैनौं शुक्रबार, वैशाख २२, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारले बाटो बिराए आफूहरूले कदम चाल्ने बताउँदै सरकार बनाउने र ढाल्ने काममा नलाग्ने बताएका छन् ।
‘उपनिर्वाचनले हामीलाई दिएको म्यान्डेट नै सशक्त प्रतिपक्ष हो’ शुक्रबार, वैशाख २२, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अबका दिनमा पार्टी सङ्गठन विस्तार र रचनात्मक प्रतिपक्ष भएर अघि बढ्ने बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक वैशाखभित्रै बस्ने तयारी शुक्रबार, वैशाख २२, २०८० नेपाली कांग्रेसले वैशाख मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने विषयमा छलफल गरेको छ ।

नक्कली शरणार्थी प्रकरण : थप आरोपीको खोजी गर्दै प्रहरी शुक्रबार, वैशाख २२, २०८० प्रहरीले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा करोडौँ रकम ठगीमा संलग्न रहेका आरोपीको खोजी तीव्र पारेको छ । पक्राउ पुर्जी जारी भएका आरोपी सम्पर्कविहीन भएपछि खोजी तथा अनुसन्धानमा विशेष सावधानीका साथ टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।









