News Griha :: न्यूजगृह
सात वर्षमा चितवन राष्ट्रिय निकुञ्जका ३० बाघ मरे
सात वर्षमा चितवन राष्ट्रिय निकुञ्जका ३० बाघ मरे चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका बाघमध्ये १४ भाले, आठ पोथी छन् । आठ वटाको पहिचान नखुलेको उनको भनाइ छ ।
सशस्त्र प्रहरीका सीमा सुरक्षा प्रमुखमाथि कञ्चनपुरमा खुकुरी प्रहार
सशस्त्र प्रहरीका सीमा सुरक्षा प्रमुखमाथि कञ्चनपुरमा खुकुरी प्रहार दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा बीओपी का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार भएको हो । 
शिक्षिका नै घरेलु हिंसाको सिकार, श्रीमान् र सौताद्वारा ज्यान लिनेगरी आक्रमण
शिक्षिका नै घरेलु हिंसाको सिकार, श्रीमान् र सौताद्वारा ज्यान लिनेगरी आक्रमण श्रीमान् चन्द्रे माझी र कान्छी श्रीमती अनिता भुजेलले ज्यानै लिने उद्देश्यले घरेलु हतियार समेत प्रयोग गरिएको भेटिएको छ । 
कोभिड–१९ को 'विश्वव्यापी स्वास्थ्य आपतकाल' अन्त्य
कोभिड–१९ को 'विश्वव्यापी स्वास्थ्य आपतकाल' अन्त्य तीन वर्ष अघि पहिलो पटक देखा परेको भाइरसले यस शताब्दीमा नै सबैभन्दा सङ्कटग्रस्त अवस्था बनाएको समेत डब्लुएचओले जनाएको छ ।
साउदी भ्रमणबारे मेस्सीले मागे माफी
साउदी भ्रमणबारे मेस्सीले मागे माफी पेरिस सेन्ट जर्मेन (पिएसजी) को अनुमतिविनै साउदी अरब गएकोमा अर्जेन्टेनी स्टार मेस्सीले आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेका हुन् ।  सो अभियोगमा उनलाई दुई साताका लागि क्लबले निलम्बनसमेत गरेको थियो ।
आज अमेरिकन डीभी चिट्ठाको रिजल्ट आउँदै
आज अमेरिकन डीभी चिट्ठाको रिजल्ट आउँदै यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्‍यो कि परेन भन्ने थाहा हुने अमेरिकन डीभी शाखाले जानकारी दिएको छ । 
चुहार पक्की पुलको निर्माण कार्य नियमित
चुहार पक्की पुलको निर्माण कार्य नियमित एक वर्ष बढी समयदेखि रोकिएको निर्माणको कामलाई तत्काल सुरु गर्न सरोकारवालासहित निर्माण कम्पनी र कार्यालयबीच भएको छलफलपछि निर्माणले निरन्तरता पाएको हो । 
एकल महिलालाई स्वरोजगार बनाउन वडाको सक्रियता
एकल महिलालाई स्वरोजगार बनाउन वडाको सक्रियता एकल महिलालाई सामाजिक काममा सक्रियता बढाउन खोजिएको र आगामी आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि पाँच लाख बजेट विनियोजन गर्ने तमानखोला गाउँपालिका–६ का वडाध्यक्ष चित्रबहादुर छन्त्यालले बताए ।
यस्ता छन् ओखर खानुका फाइदा: जान्नुहोस् यी सात कारण !
यस्ता छन् ओखर खानुका फाइदा: जान्नुहोस् यी सात कारण ! ओखर हाम्रो दैनिक आहारमा अविश्वसनीय रूपमा पौष्टिक आहारा हो किनभने ओखरमा फाइबर, भिटामिन, कार्बोहाइड्रेट, प्रोटिन र फलामजस्ता प्रशस्त तत्त्व र गुणहरू रहेका हुन्छन् । 
पोखरामा आजबाट हिमालयन एक्स्ट्रिम ट्रायथलन सुरु
पोखरामा आजबाट हिमालयन एक्स्ट्रिम ट्रायथलन सुरु हिमालयन एक्स्ट्राई निर्देशक रिक्की योन्जनका अनुसार सो प्रतियोगितामा अमेरिका, रसिया, अस्ट्रेलिया, नेदरल्याण्ड, बेलायत, ग्रिस, चेक रिपब्लिक र भारत लगायतका मुलुकका ५ महिलासहित ३१ जना पुरुष खेलाडीले सहभागिता जनाउने छन् ।
तनहुँमा चितुवा नियन्त्रणमा लिन खोर
तनहुँमा चितुवा नियन्त्रणमा लिन खोर चितुवा आक्रमणबाट प्रभावित १८ स्थानमा पासो राखिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।
नासिँदै निस्कोट बराह तालको जैविक विविधता
नासिँदै निस्कोट बराह तालको जैविक विविधता चराले सफा गर्ने यो तालमा पछिल्लो समय यातायातका साधनको पहुँचसँगै मानिसको भिडभाड बढेपछि यहाँ पाइने चरा बसाइँ सरेर अन्यत्र गएका स्थानीयको भनाइ छ ।
Weather Update