News Griha :: न्यूजगृह
'शिशु बुद्ध'लाई लुम्बिनीबाट तिलौराकोट लगियो
'शिशु बुद्ध'लाई लुम्बिनीबाट तिलौराकोट लगियो मायादेवीले सिद्धार्थ गौतमलाई लिएर तिलौराकोट दरबार फर्कँदै गर्दाको प्रतीकका रूपमा लुम्बिनीबाट शिशु बुद्ध कपिलवस्तुको तिलौराकोट लगिएको छ ।
शहीद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बीमा
शहीद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बीमा पाटन नगरपालिकाले जिल्लामै पहिलोपटक शहीद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको छ । नगरपालिकाभित्र रहेका १५ शहीद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको नगर उपप्रमुख कमलसिंह बोहराले जानकारी दिए । 
प्रधानमन्त्री प्रचण्ड भन्छन्– ट्रेलर देखाएका छौँ, सिङ्गो फिल्म बाँकी छ
प्रधानमन्त्री प्रचण्ड भन्छन्– ट्रेलर देखाएका छौँ, सिङ्गो फिल्म बाँकी छ ‘यो सुरुवात मात्रै हो । यो ट्रेलर मात्रै हो, हेर्दै जानुस्, सिङ्गै फिल्म देखिन्छ । सिङ्गै फिल्म देखिनेवाला छ,’ उनले भने, ‘त्यसपछि पक्कै पनि ठूला घेराबन्दी होलान्, ठूला दबाबहरू आउलान्, धम्कीहरू होलान्, धेरै चिजहरू हुनसक्छ ।’
ओलीजीले कसैलाई बचाउ भन्न सक्नुहुन्न, म दबाबमा पर्दिन : प्रधानमन्त्री प्रचण्ड
ओलीजीले कसैलाई बचाउ भन्न सक्नुहुन्न, म दबाबमा पर्दिन : प्रधानमन्त्री प्रचण्ड दोषिलाई बचाउ भनेर कसैले पनि भन्न नसक्ने प्रधानमन्त्री प्रचण्डले बताए ।
टोपबहादुर रायमाझीबारे ओलीले भने, मेरो सम्पर्कमा हुनुहुन्न तपाईंहरू नै बताइदिनुस्
टोपबहादुर रायमाझीबारे ओलीले भने, मेरो सम्पर्कमा हुनुहुन्न तपाईंहरू नै बताइदिनुस् नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि ओलीले गत बिहीबार पनि प्रचण्डसँग भेटेका थिए ।
लग्जम्बर्गजस्तै बेथानचोक
लग्जम्बर्गजस्तै बेथानचोक लग्जम्बर्गका सामाजिक विकास सहयोग एवं मानवीय मामिलामन्त्री फ्रन्ज फयोट शुक्रबार बेथानचोक गाउँपालिका पुगे ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव मुछिएपछि ओलीले दोस्रो पटक भेटे प्रचण्डलाई 
नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव मुछिएपछि ओलीले दोस्रो पटक भेटे प्रचण्डलाई  सिंहदरबारमा भएको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले यही विषयमा कुराकानी गरेको प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुलाई बताएका छन् । ‘अस्ति पनि उहाँको कन्सर्न थियो यही विषयमा । आज पनि यही विषयमा कन्सर्न राख्नुभयो । मैले जनरल कुरा राखेँ’ प्रचण्डले भने ।
तनहुँमा लोपोन्मुख घाटु नृत्य संरक्षण गरिँदै
तनहुँमा लोपोन्मुख घाटु नृत्य संरक्षण गरिँदै गुरुङ समुदायको प्रसिद्ध घाटु नाच पछिल्लो समय लोपोन्मुख बन्दै गएपछि यसको संरक्षण र संवर्द्धनका लागि अभियान थालिएको हो । 
आलु खेती
आलु खेती
Weather Update