News Griha :: न्यूजगृह
अर्थमन्त्रीलाई वित्त नीति कसिलो र मौद्रिक नीति खुकुलो बनाउन सुझाव
अर्थमन्त्रीलाई वित्त नीति कसिलो र मौद्रिक नीति खुकुलो बनाउन सुझाव निजी क्षेत्रलगायत सबैतिर निराशाको अवस्था रहेकाले तत्कालको प्रयास आत्मविश्वास जगाउनु रहेको सुझाव पनि उनीहरूबाट आएको छ ।
बर्दियामा बालिका बलात्कार अरोपमा दुई जना पक्राउ
बर्दियामा बालिका बलात्कार अरोपमा दुई जना पक्राउ आमाबाबु भारत गएकाले हजुरबुबासँग कच्ची घरमा बस्दै आएका  पीडित बालिकालाई राति करिब ११ देखि १२ बजेको बीचमा कच्ची घर पछाडिको भित्ता फोडेर २७ वर्षीय शनिराम चौधरीले बलात्कार गरेको इलाका प्रहरी कार्यालय, राजापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै संलग्नता छैन : खाण
नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै संलग्नता छैन : खाण नेता खाणले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र आफूमाथि भ्रामक समाचार आइरहेको भन्दै त्यसको खण्डन गरेका हुन् ।
राजनीतिक विचारभन्दा माथि उठेर मुलुकको विकासमा लागौँ : खनाल
राजनीतिक विचारभन्दा माथि उठेर मुलुकको विकासमा लागौँ : खनाल पूर्वमन्त्री समेत रहेका नेता खनालले बागमती करिडोर सरसफाइका लागि धेरै तहमा छलफल भएपनि विष्णुमती करिडोरको विकासका बारेमा धेरै छलफल हुन नसकेको बताए ।
पच्चिस करोडको हरर फिल्म बिरुपाक्षको आम्दानी ८० करोड
पच्चिस करोडको हरर फिल्म बिरुपाक्षको आम्दानी ८० करोड २१ अप्रिलमा रिलिज भएको यो तेलेगु चलचित्रले अहिलेसम्म ८० करोडभन्दा बढी कमाइ गरिसकेको छ । जबकि यसको निर्माणको बजेट करिब २५ करोड रुपैयाँ रहेको बताइएको छ ।
खैरो हेरोइनसहित कैलालीबाट एक जना पक्राउ
खैरो हेरोइनसहित कैलालीबाट एक जना पक्राउ बिहीबार साढे ९ बजे राति जोशीपुर गाउँपालिका-७ बस्ने २१ वर्षीय अमृत चौधरीलाई शङ्कास्पद रूपमा हिँडिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो ।
मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु कालिगण्डकी नदीमा बालुवा लोड गरेर निर्माण स्थलतर्फ लैजाँदै गर्दा ग १ त ६७३६ नम्बरको ट्याक्टरको अचानक अगाडीको इन्जिन रहेको भाग अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो ।
दार्चुला हिम पहिरोमा परेका दुई जना अझै बेपत्ता, खोजी कार्य जारी
दार्चुला हिम पहिरोमा परेका दुई जना अझै बेपत्ता, खोजी कार्य जारी वर्षा र हिमपातका कारण खोजी कार्यमा असहज भए पनि तालिम प्राप्त सुरक्षाकर्मीले हिमपात गएको क्षेत्रमा स्थानीयवासीसँगको सहकार्यमा खोजी कार्य जारी राखेको छ ।
नवलपुरमा घडियाल महोत्सव: गोहीको संरक्षण गर्नुपर्नेमा जोड
नवलपुरमा घडियाल महोत्सव: गोहीको संरक्षण गर्नुपर्नेमा जोड सन् १९७० बाट नै दुर्लभ मानिएको अति सङ्कटापन्न अवस्थाको जीव घडियाल गोहीको साहित्यमार्फत संरक्षणका लागि घडियाल काव्य उत्सवको दोस्रो संस्करण आयोजना गरिएको आयोजक ह्याप्पी एफएमका प्रबन्ध निर्देशक दिपेश कडरियाले बताए । 
बाँदर आतंकले बाझिँदै खेतीयोग्य जमिन
बाँदर आतंकले बाझिँदै खेतीयोग्य जमिन वर्षौंदेखि भोगचलन गर्दै आएको यहाँका खेतीयोग्य जमिन बाँदर आतङ्कले बाझिँन पुगेका छन् । 
आज बेलायती राजा चार्ल्सको राज्याभिषेक, सुन र हिरा जडित राजमुकुट पहिर्‍याइने
आज बेलायती राजा चार्ल्सको राज्याभिषेक, सुन र हिरा जडित राजमुकुट पहिर्‍याइने बीबीसीका अनुसार २.२३ किलो ग्राम तौल भएको सुन र हीरा जवाहरातजडित राजमुकुटले राजा चार्ल्सको शिरमा सुशोभित गरिनेछ । 
ट्रकको ठक्करबाट अमेरिकामा नेपाली महिलाको मृत्यु
ट्रकको ठक्करबाट अमेरिकामा नेपाली महिलाको मृत्यु रक्डेल सिटीनजिकै छोरालाई विश्वविद्यालय पुर्‍याएर फर्किने क्रममा प्रमिला आफैले चलाएको कारलाई बिहीबार साँझ ट्रकले ठक्कर दिएको थियो ।
Weather Update