News Griha :: न्यूजगृह
बजेट अधिवेशन आइतबारदेखि, यस्तो छ सम्भावित कार्यसूची
बजेट अधिवेशन आइतबारदेखि, यस्तो छ सम्भावित कार्यसूची संसद्को यो अधिवेशनबाट सरकारका नीति तथा कार्यक्रम र नयाँ बजेट पारितलगायत कार्य गरिनेछ ।
बाजुरामा भूकम्पको धक्का महसुस
बाजुरामा भूकम्पको धक्का महसुस शनिबार दिउँसो १ बजेर ४२ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी
सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
तलबबाहेक सबै सुविधा कटौती गर्न सक्नुपर्छ : महामन्त्री थापा
तलबबाहेक सबै सुविधा कटौती गर्न सक्नुपर्छ : महामन्त्री थापा ‘सांसदले तलब पाउँछ, संसद् बैठक बसेको बेला सांसदहरूले बैठकभत्ता पाउँछ । त्यो ठूलो पैसा छैन । तर, यो वर्ष अप्ठयारो परेको वर्ष भएकाले सांसदले हामी यसरी प्राप्त गरिरहेको सेवा सुविधा कटौती गर्छौँ भनेर लाग्यौँ भने बल्ल देशभित्रको आर्थिक व्यवस्थापन सहज बनाउन सहयोग पुग्नेछ’, उनले भने ।
भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रर्दशन
भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रर्दशन नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न राजनीतिक दलका नेताहरू मुछिएपछि उनीहरूलाई कारबाही गर्न सरकारमाथि दबाब परेको छ ।
सरकारबाट रास्वपा बाहिरिँदैमा खासै फरक पर्दैन : उपेन्द्र यादव
सरकारबाट रास्वपा बाहिरिँदैमा खासै फरक पर्दैन : उपेन्द्र यादव ‘राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिँदैमा सरकारलाई सङ्ख्यात्मक हिसाबले खासै फरक पर्दैन,’ उनले भने, ‘अहिले पनि कम्फटेवल मेजरिटीको सरकार छ । ५ दलीय गठबन्धनको सरकार हो । र, गठबन्धनसँग पर्याप्त मत छ । सङ्ख्या छ ।’
‘मणिपुरमा नेपाली भाषी सुरक्षित’
‘मणिपुरमा नेपाली भाषी सुरक्षित’ पूर्वीसीमा काँकडभिट्टाबाट नौ सय ७० किलोमिटर पूर्व भारतको मणिपुरमा चार दिनयता जातीय हिंसाले उग्ररूप लिए पनि त्यहाँका नेपाली भाषी सुरक्षित रहेका छन् । काँकडभिट्टास्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले मणिपुरको हिंसाका कारण नेपालीहरू त्यहाँ अप्ठेरोमा परेको भन्ने कुनै जानकारी नआएको बताए ।
खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आइतबार दिइने
खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आइतबार दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाउन छुटेका पाँच वर्षमुनिका सबै बालबालिकाका लागि आइतबार नियमित खोप दिइने जानकारी दिएको छ । 
कोरोनाबाट ७६ जना सङ्क्रमित
कोरोनाबाट ७६ जना सङ्क्रमित
सरकारी कागज कीर्ते गरेको आरोपमा पत्रकार भण्डारी पक्राउ
सरकारी कागज कीर्ते गरेको आरोपमा पत्रकार भण्डारी पक्राउ पत्रकार भण्डारीविरुद्ध २७ वैशाख २०७० मा इलाका प्रहरी कार्यालय बुटवल, रूपन्देहीमा ठगी मुद्दा चलेको थियो  । पत्रकार भण्डारी सुरक्षान्यूज डटकम नामक अनलाइनका सञ्चालक हुन्  ।
Weather Update