News Griha :: न्यूजगृह
इङ्लिस प्रिमियर लिग : लिभरपुल विजयी, मोहम्मद सालाहको निर्णायक गोल
इङ्लिस प्रिमियर लिग : लिभरपुल विजयी, मोहम्मद सालाहको निर्णायक गोल मोहम्मद सालाहको निर्णायक गोलमा लिभरपुल विजयी भएको छ ।
मड्रिड कोपा डेल रेको च्याम्पियन 
मड्रिड कोपा डेल रेको च्याम्पियन  रियल मड्रिड स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ । ओसासुनालाई २–१ ले पराजित गर्दै ९ वर्षपछि रियल मड्रिड च्याम्पियन बनेको हो ।
तोकिएको मितिभित्र पालिका, जिल्ला र प्रदेश अधिवेशन गर्न शिक्षक महासंघको पत्राचार [पत्रसहित]
तोकिएको मितिभित्र पालिका, जिल्ला र प्रदेश अधिवेशन गर्न शिक्षक महासंघको पत्राचार [पत्रसहित] नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सम्बन्धमा महासंघका सबै पालिका, जिल्ला र प्रदेश समितिलाई पत्राचार गर्दै तोकिएको मितिभित्र अधिवेशन, महाधिवेशन गराउन पत्राचार गरेको छ ।
संघीय संसद्का नवनियुक्त सचिवहरूले शपथ लिँदै
संघीय संसद्का नवनियुक्त सचिवहरूले शपथ लिँदै संघीय संसद्का दुई जना सचिवले आज पद तथा गोपनीयताको सपथ लिँदैछन् । संघीय संसद् सचिवालय, सिंहदरबारमा आयोजना हुने एक समारोहका बिचमा पद तथा गोपनीयताको सपथ लिन लागेका हुन् ।
कहिले हुँदैछ मावि लाइसेन्सको विज्ञापन ?
कहिले हुँदैछ मावि लाइसेन्सको विज्ञापन ? शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स) को विज्ञापन वैशाख अन्तिम साताभित्र गर्ने तयारी थालेको छ ।
पत्रकारिता क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा
पत्रकारिता क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भएका कानुनको प्रभावकारी कार्यान्वयन, असान्दर्भिक कानुनको पुनरावलोकन, आवश्यक कानुन निर्माण र सोहीअनुरुप कार्यक्रम तर्जुमा गरी पत्रकारिता क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
आजदेखि बजेट अधिवेशन, हेर्नुहाेस् सम्भावित कार्यसूची
आजदेखि बजेट अधिवेशन, हेर्नुहाेस् सम्भावित कार्यसूची संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुने भएको छ । संसद्का दुवै सदनको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज अपराह्न ४ बजे बस्दै छ । राष्ट्रिय सभाको १४औँ अधिवेशनको पहिलो बैठक बस्न लागेको हो । प्रतिनिधि सभाको भने यो दोस्रो अधिवेशनको पहिलो बैठक हो ।
मौसम : यी प्रदेशमा हुनेछ मेघगर्जनसहित वर्षा
मौसम : यी प्रदेशमा हुनेछ मेघगर्जनसहित वर्षा हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
विभिन्न कार्यक्रम गरी आठौँ पत्रकारिता दिवस मनाइँदै
विभिन्न कार्यक्रम गरी आठौँ पत्रकारिता दिवस मनाइँदै विभिन्न कार्यक्रम गरी आठौँ राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर २४ वैशाख अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो ।
Weather Update