महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गछौँ : उपप्रधानमन्त्री श्रेष्ठ आइतबार, वैशाख २४, २०८०

नवनियुक्त मन्त्री आचार्यद्वारा शपथ ग्रहण आइतबार, वैशाख २४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रण्चडको सिफारिसमा आचार्यलाई आइतबार मन्त्री पदमा नियुक्त गरिएको हो । नवनियुक्त मन्त्री आचार्यले आइतबारनै राष्ट्रपति पौडेल समक्ष पद तथा गोपनियताको शपथ लिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

कार्य व्यवस्था परामर्श समिति : छलफलमा सांसदको ई–हाजिरी आइतबार, वैशाख २४, २०८० ‘सदनलाई प्रभावकारी बनाउने कुरामा छलफल भयो, सांसदहरू हाजिर गरेर हिँड्ने प्रवृत्ति छ, यसलाई ई–हाजिरी गर्ने व्यवस्थाका बारेमा कुरा भएको छ । बजेट अधिवेशनको बारेमा पनि छलफल भएको छ,’ उनले भने ।

पत्रकारितामा निष्ठा धर्मराएको छ : वरिष्ठ पत्रकार रिसाल आइतबार, वैशाख २४, २०८० अहिलेको पत्रकारिता नरम छ, पत्रकारिताले जुन चोट दिनुपथ्र्याे अहिले त्यसले चोट हान्दैन । बञ्चरोले रुख काट्नलाई हानेपछि चोट दिनैपर्छ, चोट लाग्नै पर्छ, नत्र रुख काटिँदैन, पत्रकारितामा पनि लेखेको विषयले चोट लाग्नैपर्छ, लाग्ने हुनुपर्छ । अहिलेको पत्रकारितामा त्यो चोट लाग्दैन ।

‘इच्छुमती खोला नै हो’ : उच्च अदालत पाटन आइतबार, वैशाख २४, २०८० अदालतले गरेको फैसलाको पूर्ण पाठमा खोला नै भन्ने उल्लेख भएपछि जग्गा प्राप्तिसम्बन्धी कानुनअनुसार नदीमाथिको जग्गा लिइएको हो वा होइन भनी नापी कार्यालयलगायत सरोकार भएका निकायसँग बुझ्न लागिएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

असिनापानीले मकैबाली र लहरे तरकारीमा क्षति आइतबार, वैशाख २४, २०८० साँझको समयमा हावाहुरीसहित आएको असिनापानीले पोखरा महानगरपालिका वडा नं २३, २४, ३२, ३३ लगायत वडाका मकैबाली तथा लहरे तरकारीलाई क्षति पुर्याएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।

कार्यव्यवस्था समितिको बैठक सुरू आइतबार, वैशाख २४, २०८० आइतबार अपरान्ह ४ बजेबाट प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु हुनुअघि कार्यव्यवस्था समितिको बैठक बसेको हो ।

उत्पादन लागत महँगो हुँदा विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न गाह्रो आइतबार, वैशाख २४, २०८० नेपालमा व्यवसायिक लागत महँगो हुँदा यहाँका वस्तु तथा सेवाले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको निजी क्षेत्रले धारणा राखेको छ ।

अर्थमन्त्री भन्छन्– वित्त नीति चलाउने ठाउँ छैन, मौद्रिक नीतिबाटै अर्थतन्त्र सुधार थाल्छौँ आइतबार, वैशाख २४, २०८० अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा अहिले देखिएका समस्या समाधानका लागि वित्त नीतिबाट भन्दा मौद्रिक नीतिको व्यवस्थापनबाट सम्भव हुने बताएका छन् । अर्थमन्त्री महतले वित्त नीति चलाउनका लागि सरकारसँग धेरै विकल्प नरहेकाले मौद्रिक नीतिबाट समस्या समाधानका लागि पहल थालिने बताएका हुन् ।

नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न खट्टा कमाउनु हुँदैन : अध्यक्ष नेपाल आइतबार, वैशाख २४, २०८० विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग उनले सो प्रकरणमा जोडिएका साना ठूला सबैलाई कारबाही गर्नुपर्ने बताए । नेपालले भने, ‘सरकारले घटनामा संलग्न दोषीलाई बचाउन आउने उच्च दबाब सामु कुनै पनि हालतमा झुक्नु हुँदैन ।’

समाजमा बढेको नकारात्मकतालाई सञ्चारमाध्यमबाट अन्त्य गर्नुपर्छ : मन्त्री शर्मा आइतबार, वैशाख २४, २०८० सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नकारात्मक भावनाबाट गुज्रिरहेको समाजलाई सकारात्मकतातर्फ लैजान सञ्चारमाध्यमहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएकी छन् ।

सन्दीप लामिछाने विरुद्धको सुनुवाइ स्थगित आइतबार, वैशाख २४, २०८० आइतबार सन्दीपको मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको थियो। तर, अब मुख्य मुद्दाको ठाउँमा क्षतिपूर्तिको निवेदनलाई प्राथमिकतामा राखिएको छ ।

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक आइतबार, वैशाख २४, २०८० बैठक २७ वैशाख बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए।









