News Griha :: न्यूजगृह
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक 

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालले  केन्द्रीय कार्यकारिणी समिति बोलाएको छ ।

बैठक २७ वैशाख बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको  कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए।

पार्टीको विधान अधिवेशन, सरकारमा सहभागिता लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको जसपाले जनाएको छ ।


    

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  ११:५९
Weather Update