कांग्रेस सांसद रायमाझी भन्छन्– नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई जोगाउनु हुन्न आइतबार, वैशाख २४, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ता र प्रतिपक्षको जुहारी आइतबार, वैशाख २४, २०८० प्रतिनिधि सभाको आइतबारको बैठकमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै अर्बौँ रकम ठगी गरेको घटनाको छानबिनको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ । बैठकको प्रारम्भमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरूले सो विषयमा धारणा राखे ।

प्रतिनिधि सभामा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेस आइतबार, वैशाख २४, २०८० यही २० वैशाखमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सो अध्यायदेश जारी भएको थियो । सरकारले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्रीज्यू, भ्रष्टाचार छानबिनको फिल्म हेर्न हामी टिकट काटेर बसेका छौँ : एमाले आइतबार, वैशाख २४, २०८० ‘प्रधानमन्त्रीज्यूले बाहिर भन्दै हिँड्नु भएको छ– भ्रष्टाचारको सवालमा यो ट्रेलर मात्रै हो, फिल्म आउन त बाँकी नै छ,’ प्रधानमन्त्रीको अभिव्यक्तिलाई चुनौती दिँदै उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, हामी फिल्म हेर्न आतुर छौँ । हामी तपाईंले फिल्म देखाउनुहुन्छ भनेर टिकट काटेर बसेका छौँ । फिल्म देखाउनुस् ।’
सङ्घीय संसद्को बर्खे अधिवेशन सुरु आइतबार, वैशाख २४, २०८०

क्यान्टनमेन्ट घोटालाकाण्डको फाइल खोलेर चोखो प्रमाणित गर्न प्रचण्डलाई लिङदेनको चुनौती आइतबार, वैशाख २४, २०८० ‘अब वाइडबडी काण्ड, एनसेल, ललिता निवास जग्गा प्रकरणको फाइल खोल्नुपर्यो,’ उनले भने, ‘प्रचण्ड कति वर्ष सरकारमा बस्नुपर्ने हो राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन रहन्छ । क्यान्टनमेन्टको घोटालाकाण्ड उहाँकै शिरमाथि लागेको छ, त्यो के हो ? फाइल खोलेर उहाँले त्यसलाई आफू चोखो छु भन्ने प्रमाणित गरिदिनुपर्यो । तर, भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट आइतबार, वैशाख २४, २०८० साताको पहिलो दिनको कारोबारमा बजार खुले लगत्तै उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूच्क १९ दशमलव १२ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५० दशमलव ६१ मा सीमित भएको छ ।

दाङदेखि दुबईसम्म, मकवानपुरदेखि मलेसियासम्म करेन्टको आकर्षण आइतबार, वैशाख २४, २०८० उत्पादनको ६ वर्षमै पिरो चाउचाउ करेन्टले नेपाली र विदेशी बजारको ठूलो हिस्सा ओगटेको छ । करेन्ट चाउचाउले स्वदेशमा मात्र होइन्, विदेशमा पनि राम्रो बजार लिएको छ । विदेशमा पनि करेन्ट चाउचाउको मनग्य माग रहेको उत्पादक बताउँछ । उत्पादक कम्पनी यशोदा फुड्सका अनुसार नेपालबाट करेन्ट चाउचाउ प्रतिवर्ष १ करोड अमेरिकी डलर...

पाँचथरको सुकाढापमा यसवर्ष किन फुलेन गुराँस ? आइतबार, वैशाख २४, २०८० विभिन्न प्रजातिका गुराँसका फूलले ढकमक्क हुने उच्च पहाडी क्षेत्रमा यसवर्ष रौनक छैन । गुराँस नफुलेपछि पर्यटकको उपस्थिति पनि कम देखिएको छ । कुल ३२ प्रजातिका गुराँस पाइने पाँचथरको याङवरक गाउँपालिका–१ सुकाढाप तथा लामपोखरी क्षेत्रमा यसवर्ष छिटफुट मात्रै गुराँस फुलेको देख्न पाइन्छ ।

नक्कली कागजात पेस गरी नेपाली नागरिकता लिने १० भारतीय पक्राउ आइतबार, वैशाख २४, २०८० काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले करिब साढे ३ महिनाको अनुसन्धानबाट भारतीय नागरिकहरूले नक्कली कागजात पेस गरी नागरिकता लिएको तथ्य बाहिर ल्याएको हो ।

सांसदको ई–हाजिरीको तयारी गर्न सभामुख घिमिरेले दिए निर्देशन आइतबार, वैशाख २४, २०८०

ज्येष्ठ र अपाङ्गता भएका पत्रकाहरूको लागि जीवन निर्वाह भत्ताको व्यवस्था हुँदैछ : प्रधानमन्त्री आइतबार, वैशाख २४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

निसीखोलामा डुबेर बालिकाको मृत्यु आइतबार, वैशाख २४, २०८०








