गोरखापत्रको आन्तरिक सुधार र पुनः संरचना जरुरी : प्रधानमन्त्री आइतबार, वैशाख २४, २०८०

प्रधानमन्त्री प्रचण्डको प्रश्न– विदेशी विश्वविद्यालय नेपाल भित्र्याउन केले रोकेको छ ? आइतबार, वैशाख २४, २०८० ‘शिक्षामा हजारौँ प्रतिभावान विद्यार्थी विदेश जाने र उतै बस्ने परिस्थिति अन्त्य गर्नका लागि मैले छलफल सुरु गरेको छु,’ उनले भने, ‘कलेज, विश्वविद्यालय खोल्न किन विदेशीलाई स्वीकृत नदिने, राम्रा विश्वविद्यालयहरू विदेशी लगानीमा नेपालमा भित्र्याउन केले रोकेको छ ? हामी अलि उदार नभइकन आर्थिक विकासलाई गति दिन सकिँदैन ।’

साइपालमा खाद्य सङ्कट, सिंहदरबार नधाइ पुग्दैन चामल आइतबार, वैशाख २४, २०८० साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामी आफ्नो पाँचवर्षे कार्यकालमा चारपटक खाद्यान्नका लागि बालुवाटार पुगेका थिए । अहिलेका अध्यक्ष मानवीर बोहरा र उपाध्यक्ष डोल्मा तामाङ पनि खाद्यको समस्या समाधानका लागि यसै वर्ष तीनपटक राजधानी पुगिसके । प्रधानमन्त्रीको ध्यानाकर्षणपछि मात्रै साइपालले छिटो चामल पाउने गरेको पूर्वअध्यक्ष धामीले बताए ।

नेपाली नागरिकता लिएको आरोपमा भारतीय नागरिक पक्राउ आइतबार, वैशाख २४, २०८० आइतबार दिउँसो १ बजे पत्रकार सम्मलेन गरेर घटनाबारे विस्तृत विवरण जानकारी दिने कार्यालयले जनाएको छ।

मृत सञ्जिवनी नाना जेभीले ठेक्का लिएको गोरखाको एक खानेपानी आयोजना अलपत्र आइतबार, वैशाख २४, २०८० ठेकेदार कम्पनी मृत सञ्जिवनी नाना जेभीले उक्त आयोजना निर्माणको जिम्मा पाएको थियो । पहिलोपटक तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि कार्यालयले दुई पटकसम्म म्याद थप गर्दासमेत ठेकेदार कम्पनी खानेपानी आयोजना निर्माण नगरी अलपत्र पारेर छाडेको छ ।

एउटै गाउँमा तरकारी खेतीबाट दुई करोड बढी आम्दानी आइतबार, वैशाख २४, २०८० विगत २७ वर्षदेखि निरन्तर रूपमा ताजा तरकारी र बीउ उत्पादन गर्दै आएका गाउँका अगुवा कृषक पौडेलले भने, ‘तरकारी खेतीले विदेश पुगेका युवाहरूलाई पनि गाउँ फर्काएको छ । तरकारी खेतीले गाउँनै समृद्ध बनेको छ ।’ उत्पादन भएको ताजा तरकारी म्याग्दीको सदरमुकाम बेनी, बागलुङ र पर्वतको सदरमुकाम कुस्मासम्म पुग्ने उनले बताए ।

पोखरीमा डुबेका जुम्ल्याहा बालकको उपचारका क्रममा मृत्यु आइतबार, वैशाख २४, २०८० जनकपुरधाममा पोखरीमा डुबेर एकै घरका दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२४ बस्ने अलिहसन अन्सारीका जुम्ल्याहा छोरा नौ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारी रहेका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा कांग्रेसका आचार्य नियुक्त आइतबार, वैशाख २४, २०८० महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्र आचार्य नियुक्त भएका छन् ।

रावा र मोदी इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन आइतबार, वैशाख २४, २०८०

मनास्लु पदमार्गमा भरियाको मृत्यु आइतबार, वैशाख २४, २०८०

अमेरिकाको टेक्सासमा गोली चल्यो आइतबार, वैशाख २४, २०८०

लोप हुँदै घाटु नाच, नयाँ पुस्ताले देखाएनन् चासो आइतबार, वैशाख २४, २०८० ‘पहिला–पहिला हरेक टोलमा घाटु नचाइन्थ्यो, अहिले अवस्था बदलिएको छ । नयाँ पुस्ताको चासो कम छ’, तनहुँको भानु नगरपालिका–१३ रयालेका गलबहादुर गुरुङ भन्छन्, ‘अहिले कतै–कतैमात्रै घाटु नचाएको पाइन्छ ।’

अदालतले टुकुचा ढल होइन खोला नै हो भन्ने पुनः प्रमाणित गर्यो : बालेन साह आइतबार, वैशाख २४, २०८०









