यार्सा टिप्न हिँडेका मुगुका तीन जना बेपत्ता आइतबार, वैशाख २४, २०८०

तपाईंको राशिफल, २४ वैशाख आइतबार, वैशाख २४, २०८० २४ वैशाख २०८०, आइतबार । जेठ कृष्ण द्वितीया । पञ्चाङ्ग वरियान तैतल अनुराधा । विश्व हाँसो दिवस र किराँत समाज सुधार दिवस आइतबार नै परेको छ ।
![राजा चार्ल्सको राज्याभिषेकमा जे देखियो [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/051103-01-021683389808.jpg)
राजा चार्ल्सको राज्याभिषेकमा जे देखियो [तस्बिरहरू] शनिबार, वैशाख २३, २०८० चार्ल्स तृतीय र क्यामिलालाई विश्वका नेताहरूले बधाई दिएका छन् । संयुक्त राज्य अमेरिका, चीन, युरोपेली मुलुकलगायत देशका नेताहरूले बेलायतका राजा चार्ल्स तृतीय र महारानी क्यामिलालाई राज्याभिषेकका लागि बधाई दिएका हुन् ।

भारतको उत्तरपूर्वी क्षेत्रमा जातीय झडप, ५४ जनाको मृत्यु शनिबार, वैशाख २३, २०८०

चार्ल्स तृतीय र क्यामिलालाई विश्वका नेताहरूद्वारा बधाई शनिबार, वैशाख २३, २०८० संयुक्त राज्य अमेरिका, चीन, युरोपेली मुलुकलगायत देशका नेताहरूले बेलायतका राजा चार्ल्स तृतीय र महारानी क्यामिलालाई राज्याभिषेकका लागि बधाई दिएका छन् ।

सङ्कटबीच पनि अर्थतन्त्रमा आशाको किरण देखिएको छ : अध्यक्ष ढकाल शनिबार, वैशाख २३, २०८० नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको सङ्कटग्रस्त अर्थतन्त्रमा बिस्तारै आशाको किरण देखिन थालेको बताएका छन् ।

पोखरा स्पोर्टस् अवार्ड : करण र सावित्रा वर्ष खेलाडी घोषित शनिबार, वैशाख २३, २०८० पोखरा सभागृहमा आज सम्पन्न अवार्ड समारोहमा पुरुषतर्फ क्रिकेटका केसी र महिलातर्फ फुटबलका भण्डारी वर्ष सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै जनही एक/एक थान टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पारेका हुन् ।

मनास्लु क्षेत्रमा पाँच दिनदेखि हराएका पदयात्रीको शव भेटियो शनिबार, वैशाख २३, २०८० गत १८ वैशाखमा मनास्लु क्षेत्रमा आरोहणका क्रममा गएका धादिङ निलकण्ठ नगरपालिकाका–११ का प्रकाश दवाडीको शव आज मनास्लुको लार्केपास क्षेत्रमा भेटिएको हो ।

गठबन्धन बैठक : प्रधानमन्त्रीले विश्वासको मत लिनु नपर्ने निष्कर्ष शनिबार, वैशाख २३, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने चर्चा चलिरहेका सन्दर्भमा गठबन्धनको बैठकले विश्वास मत लिनु नपर्नेमा निष्कर्ष निकालेको हो । बैठकमा समसामयिक राजनीतिक विषय, आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा समेत छलफल भएको थियो ।

टोखा–छहरे सुरुङमार्ग निर्माण सुरु गर्न लागेका छौँ : अर्थमन्त्री महत शनिबार, वैशाख २३, २०८० अर्थमन्त्री डा. प्रकाशरण महतले काठमाडौंको टोखाबाट नुवाकोटको छहरेसम्मको सुरुङमार्ग निर्माण कार्य थालनी गर्न लागिएको बताएका छन् ।

पौडी खेल्दा डुबेर एक युवकको मृत्यु शनिबार, वैशाख २३, २०८०

संवैधानिक परिषद्को बैठक सोमबारका लागि बोलाइयो शनिबार, वैशाख २३, २०८० सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नियुक्त सिफारिस हुन नसकेको बेला शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बैठकबारे छलफल गरेपछि संवैधानिक परिषद् बैठकको मिति तय भएको हो ।

बेलायती राजा चार्ल्सले पहिरिए राजमुकुट शनिबार, वैशाख २३, २०८० बेलायतका राजा चार्ल्स तृतीय र रानी क्यामिलियाले राजमुकुट पहिरिएका छन् । शनिबार वेष्टमिनिस्टर एबीमा आयोजित राज्याभिषेक कार्यक्रममा उनीहरूलाई राजमुकुट लगाइएको हो ।









