नवनियुक्त खानेपानीमन्त्री रायका योजना के–के छन् ? सोमबार, वैशाख २५, २०८०

आजदेखि प्रि–बजेटमा प्रारम्भिक छलफल हुने सोमबार, वैशाख २५, २०८० सोमबारदेखि तीन दिनसम्म प्रि–बजेटमा छलफल हुने भएको छ । आइतबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था समितिको बैठकले उक्त निर्णय गरे अनुसार आज सोमबारदेखि प्रि–बजेटमा छलफल हुनेछ ।

संवैधानिक परिषद्को बैठक बस्दै सोमबार, वैशाख २५, २०८० सोमबार संवैधानिक परिषद्को बैठक बस्दैछ । प्रधानन्यायाधीश नियुक्तिलगायतको विषयमा छलफल गर्नका लागि सोमबार संवैधानिक परिषद्को बैठक बस्न लागेको हो । बैठक साँझ ६ बजेका लागि तय गरिएको छ ।

मुगु हिमपहिरोमा पुरिएकाहरूको उद्धार गरिँदै सोमबार, वैशाख २५, २०८० कर्णाली प्रदेश सरकारले मुगु कार्मारोङ गाउँपालिका–२ मुगुको च्यार्खु लेकमा हिउँपहिरामा परेकाहरूको खोज उद्धार सोमबारदेखि गर्ने भएको छ ।

कस्ताे रहला आज मौसम ? सोमबार, वैशाख २५, २०८०

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु सोमबार, वैशाख २५, २०८० अर्घाखाँचीको शितगंगा नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

१८ एसपी एसएसपीमा बढुवा सोमबार, वैशाख २५, २०८० गृह मन्त्रालयको बढुवा समितिले सिफारिस गरेका १८ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गरिएको छ ।

राशिफलले बताउँछ तपाईंको दिन सोमबार, वैशाख २५, २०८० २५ वैशाख २०८०, सोमबार । जेठ कृष्ण तृतिया तिथि । पञ्चाङ्ग शिव वणिज ज्येष्ठ । सोमबार विश्व रेडक्रस दिवस रहेको छ । तपाईंको राशिफल चैं यस्तो छ ।

कम्बोडिया पठाइदिन्छु भन्दै ३१ लाख ठगी गर्ने पक्राउ आइतबार, वैशाख २४, २०८० नेपाल प्रहरीले कम्बोडिया पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

कर्णाली सरकारले मुगु हिउँपहिराेमा परेकाहरूको सोमबारदेखि हेलिकप्टरबाट उद्धार गर्ने आइतबार, वैशाख २४, २०८० कर्णाली प्रदेश सरकारले मुगु कार्मारोङ गाउँपालिका–२ मुगुको च्यार्खु लेकमा हिउँपहिरामा परेकाहरूको खोज उद्धार सोमबारदेखि गर्ने भएको छ ।
टुकुचा खोलामाथिको सम्पत्ति व्यक्तिगत हो, राज्यले हस्तक्षेप मिल्दैन : उच्च अदालत आइतबार, वैशाख २४, २०८० उच्च अदालत पाटनले काठमाडौंको कमलादी र हात्तीसार क्षेत्रमा भूमिगत गरिएको टुकुचा खोला नै भए पनि खोलामाथिको सम्पत्ति व्यक्तिगत सम्पत्ति भएकाे ठहर गरेको छ ।
संसदमा देखिएको फरक परिदृश्य आइतबार, वैशाख २४, २०८० सङ्घीय संसद्को आइतबार अपराह्नदेखि सुरु भएको वर्षे अधिवेशनको बैठकको पहिलो दिन बेग्लै परिदृश्य देखियो ।

विदेश जाने चक्करमा करोडौं फसेपछि प्रहरीकाे शरणमा आइतबार, वैशाख २४, २०८० अमेरिका लगायतका विभिन्न मुलुकमा गएर ठूलो रकम कमाउने लोभमा फस्दा १०१ जना ठगिएको फेला परेको छ । पीडितहरू साढे ३ करोड बढी रकम ठगिएपछि प्रहरीकामा आएका छन् ।









