News Griha :: न्यूजगृह
पाँच सय र हजारका नोट प्रतिबन्ध गर्न सांसद पन्तको माग
पाँच सय र हजारका नोट प्रतिबन्ध गर्न सांसद पन्तको माग उनले सधैँभर बिरालो बाँधेर श्राद्ध गर्नेतिर जानु नहुने भन्दै सरकारले गर्न सक्ने काम मात्रै उल्लेख गर्न आग्रह गरे ।
भ्रष्टाचारको छानबिन गर्न आयोग गठन गर्न सांसद केसीको माग
भ्रष्टाचारको छानबिन गर्न आयोग गठन गर्न सांसद केसीको माग सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा निष्पक्ष, पारदर्शी, स्वतन्त्र र सर्वाधिकार सम्पन्न आयोग गठन गर्न माग गरेका हुन् । 
सरकारले हौसिएर बजेट ल्याउन छुट छैन : कांग्रेस सांसद ज्ञानेन्द्र कार्की
सरकारले हौसिएर बजेट ल्याउन छुट छैन : कांग्रेस सांसद ज्ञानेन्द्र कार्की प्रतिनिधि सभाको सोमबारको बैठकमा विनियोजित विधेयक २०८० सिद्धान्त र प्राथमिकता छलफलमा बोल्दै उनले यस्तो बताए ।
जनताको आँखामा छारो हाल्न बजेटका सिद्धान्त र प्राथमिकता ल्याइयो : वामदेव गौतम
जनताको आँखामा छारो हाल्न बजेटका सिद्धान्त र प्राथमिकता ल्याइयो : वामदेव गौतम राष्ट्रिय सभाको सोमबारको बैठकमा सरकारले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफलमा सहभागी हुँदै उनले यस्तो बताए । उनले सिद्धान्त र प्राथमिकता विरोध गर्नुपर्ने र समर्थन गर्नुपर्ने कुनै ठाउँ नरहेको जिकिर गरे । 
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र भियतनामका पूर्व गृहमन्त्रीबीच भेटवार्ता
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र भियतनामका पूर्व गृहमन्त्रीबीच भेटवार्ता अध्यक्ष तिमिल्सिना र भियतनामी प्रतिनिधि मण्डलको नेतृत्व गरेर नेपाल आएको टोलीका नेता पूर्व गृहमन्त्री तुआनबीच सोमबार बिहान अध्यक्ष निवास बालुवाटारमा शिष्टाचार भेटघाट भएको हो । 
सांसद सिंहको स्वास्थ्य जाँच गर्न एमाले सांसदको माग
सांसद सिंहको स्वास्थ्य जाँच गर्न एमाले सांसदको माग त्यसपश्चात् संसद् बैठकको आकस्मिक समयमा बोल्दै एमालेका सांसद अच्युतप्रसाद मैनालीले संसद्मा अर्धनग्न भएका सांसद सिंहको स्वास्थ्य जाँच गर्न माग गरेका हुन् ।
संसद् बैठकमा सांसद अमरेशकुमार सिंह अर्धनग्न बनेपछि.. 
संसद् बैठकमा सांसद अमरेशकुमार सिंह अर्धनग्न बनेपछि..  सांसद सिंहले आकस्मिक समय बोल्नका लागि समय माग गरेका थिए । तर, बोल्न समय नपाएपछि उनले विरोध स्वरूप लगाइराखेको सर्ट र गञ्जी खोलेका हुन् ।
रन-वे बाट हटाइयो श्री एअरलाइन्सको जहाज, उडान सुरु  
रन-वे बाट हटाइयो श्री एअरलाइन्सको जहाज, उडान सुरु   करिब १ घण्टा भैरहवाको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको रन-वे मा विमान बिग्रिएर रोकिँदा उडान प्रभावित भएको थियो । काठमाडौंबाट भैरहवाको लागि गएको यति एअरलाइन्सको विमान त्यहाँ ल्यान्ड गर्न नसकेपछि काठमाडौं नै फर्किएको थियो ।  
झट्केलो शब्दलाई लिएर राष्ट्रिय सभामा एमालेको आपत्ति, रेकर्डबाट हटाउन माग
झट्केलो शब्दलाई लिएर राष्ट्रिय सभामा एमालेको आपत्ति, रेकर्डबाट हटाउन माग सोमबारको राष्ट्रिय सभा बैठकमा सुरुमै एमालेले नियमापत्ति जनाएको हो । आइतबार बसेको बैठकमा सांसद रायमाझीले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै एमालेले नियमापत्ति जनाएको हो । 
ल्यान्डिङ गियरमा समस्या देखिँदा श्री एअरलाइन्सको विमान भैरहवा विमानस्थलको रनवे मै ग्राउण्डेड 
ल्यान्डिङ गियरमा समस्या देखिँदा श्री एअरलाइन्सको विमान भैरहवा विमानस्थलको रनवे मै ग्राउण्डेड  रन वे मा विमान भएकै कारण काठमाडौंबाट भैरहवाको लागि उडान भरेको यति एअरलाइन्सको विमान पुनः काठमाडौं फर्केको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । 
आहा ! बेनी बजार
आहा ! बेनी बजार
Weather Update