चितवनमा एक लाख भेडाबाख्रालाई खोप सोमबार, वैशाख २५, २०८०

नक्कली कागजात बनाइ ठगी गर्ने दुई पक्राउ सोमबार, वैशाख २५, २०८० जग्गा बिक्री गरेको नक्कली कागजात बनाइ ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

टोपबहादुर रायमाझीलाई पक्राउ गर्न सबै जिल्लामा सर्कुलर सोमबार, वैशाख २५, २०८०

पर्यटनबाट श्रीलङ्काले चार महिनामा कमायो करिब ७० करोड डलर सोमबार, वैशाख २५, २०८० श्रीलङ्काले सन् २०२३ को पहिलो चार महिनामा पर्यटनबाट करिब ७० करोड अमेरिकी डलर आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १७.८ प्रतिशतले बढी हो ।

संसद् बाहिर सांसदहरूको प्रतिक्रिया : अमरेशकुमारको प्रस्तुति शोभनीय भएन, अरू के-के भने ? सोमबार, वैशाख २५, २०८० नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिनिधि सभा बैठकमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह अर्धनग्न हुनु अशोभनीय भएको टिप्पणी गरे । राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले सांसद सिंहले विदेशीको सिको गरेर त्यसो गरिएको भन्दै त्यस्तो नगरेको भए राम्रो हुने धारणा राखे ।

श्री एअरलाइन्सका जहाज उडानमा प्रतिबन्ध सोमबार, वैशाख २५, २०८०

पुलिससँग रोकियो मनाङ सोमबार, वैशाख २५, २०८० शहीद स्मारक 'ए' डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब र विभागीय टोली नेपाल पुलिस क्लबले २–२ को बराबरी खेलेका छन् । बराबरीसँग मनाङ १६ खेलमा १४ खेलमा पाँच जित, पाँच बराबरी र ६ हारको नतिजासहित २० अंक जोडेर आठौं स्थानमा छ ।

रास्वपाबाट विन्दवासिनी कंसाकार बनिन् सांसद, तत्काल शपथ नगराउन सर्वोच्चको आदेश सोमबार, वैशाख २५, २०८० सर्वोच्चले यस विषयमा अर्को आदेश नभएसम्मका लागि रास्वपाले सांसद सिफारिस गरेकी विन्दवासिनी कंसाकारको निर्णय पनि अघि नबढाउन समेत भनेको छ ।

उदयपुरमा बालिका बलात्कार आरोपमा दुई जना पक्राउ सोमबार, वैशाख २५, २०८० पक्राउ पर्नेहरूमा भोजपुर आमचोक गाउँपालिका-१० घर भई उदयपुर चौदण्डीगढी नगरपालिका-४ बर्खेडाँडा डेरा गरी बस्ने १८ वर्षीय किशोर र उदयपुर चौदण्डीगढी नगरपालिका-३ बसाह बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

नेपाल प्रहरीका २० जना प्रहरी वरिष्ठ उपरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान सोमबार, वैशाख २५, २०८० २४ वैशाखमा भएको नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्री स्तरको निर्णयले प्रशासन तथा प्राविधिकतर्फ प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका २१ जनामध्ये २० जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

पर्सा र बर्दियाबाट लागुऔषधसहित चार जना पक्राउ सोमबार, वैशाख २५, २०८० यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

विधायन समिति सभापति राईद्वारा शपथ तथा पदभार ग्रहण सोमबार, वैशाख २५, २०८० सिंहदरबारस्थित संसद् भवनमा सोमबार आयोजित कार्यक्रममा सभापति राईलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथग्रहण गराएका हुन् ।

नेप्सेमा दोहोरो अङ्कको गिरावट सोमबार, वैशाख २५, २०८० नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ दशमलव ९३ अङ्कले घटेर एक हजार आठ सय ३३ दशमलव ६९ अङ्क कायम भएको हो ।









