अष्ट्रेलियामा सम्मानित भए कराँतेका साग विजेता मन्डेकाजी मंगलबार, वैशाख २६, २०८०

पाल्पामा दुई शव फेला मंगलबार, वैशाख २६, २०८० पाल्पामा झुन्डिएका अवस्थामा फरक–फरक ठाउँमा दुई शव फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी र तिनाउ गाउँपालिकामा सोमबार झुन्डिएको अवस्थामा बेवारिसे दुई वटा शव फेला परेका हुन् ।

एमालेको सचिवालय बैठक बस्दै, यी हुन् एजेन्डा मंगलबार, वैशाख २६, २०८० प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक मंगलबार बस्दैछ ।

प्रि–बजेटमा छलफल गर्न प्रतिनिधि सभा बैठक बस्दै मंगलबार, वैशाख २६, २०८० मंगलबार पनि प्रि–बजेटका बारेमा छलफल हुने भएको छ । आइतबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था समितिको बैठकले उक्त निर्णय गरे अनुसार आइतबार पनि प्रि–बजेटका बारेमा छलफल हुन लागेको हो ।

आज कानुन दिवस मनाइँदै मंगलबार, वैशाख २६, २०८० कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपालमा प्रधानन्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ ।

कक्षा १२ को परीक्षा आजदेखि, ४ लाख बढी विद्यार्थीले परीक्षा दिँदै मंगलबार, वैशाख २६, २०८० कक्षा १२ को परीक्षा मङ्गलबारदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार यस वर्षको वार्षिक परीक्षामा देशभरबाट कूल ४ लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिँदैछन् ।

राष्ट्र बैंकले सार्वजनिक गर्यो विदेशी मुद्राको विनिमय दर, डलरको मूल्य कति ? मंगलबार, वैशाख २६, २०८० नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक छ ।

लुम्बिनीमा तत्काल मन्त्रिपरिषद् विस्तार हुन्छ : मुख्यमन्त्री चौधरी मंगलबार, वैशाख २६, २०८० लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा तत्काल मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

आजको मौसम : यी चार प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना मंगलबार, वैशाख २६, २०८०

किन गयाे एआईजीको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली अमेरिका ? मंगलबार, वैशाख २६, २०८० नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा प्रहरीको पाँच सदस्यीय टोली अमेरिका प्रस्थान गरेको छ ।

गणेश भगवानको दर्शन गर्दै राशिफल हेर्नुहोस् मंगलबार, वैशाख २६, २०८० २६ वैशाख २०८०, मंगलबार । जेठ कृष्ण चतुर्थी तिथि । पञ्चाङ्ग सिद्ध बव मूल । आज कानुन दिवस । गणेश भगवानको दर्शन गर्दै राशिफल हेर्नुहोस्

बल्लभ र श्रेष्ठलाई ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान’ सोमबार, वैशाख २५, २०८० ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७९’ गायनतर्फ गायक दीप श्रेष्ठ र सङ्गीततर्फ सङ्गीतकार शक्ति बल्लभलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ ।

बेगनास ताल किनारमा शव फेला सोमबार, वैशाख २५, २०८० पोखराको बेगनास तालमा सोमबार बिहान एक पुरुषको शव फेला परेको छ ।









