News Griha :: न्यूजगृह
नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पोखरामा विद्युतीय तार भूमिगत गर्न सुरु, डेढ वर्षभित्रमा काम सक्ने लक्ष्य
पोखरामा विद्युतीय तार भूमिगत गर्न सुरु, डेढ वर्षभित्रमा काम सक्ने लक्ष्य पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम सुरु भएको छ । ठेक्का सम्झौता भएको १५ महिनापछि आयोजनाले गति लिएको हो । भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले वि.सं.२०७८ माघमा निर्माणको जिम्मा पाएको थियो ।
चिनियाँ राजदूत र गृहमन्त्री श्रेष्ठबीच के भयो कुराकानी ? 
चिनियाँ राजदूत र गृहमन्त्री श्रेष्ठबीच के भयो कुराकानी ?  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेट गरेका छन् ।
कक्षा १२ को परीक्षाको तयारी पूरा, ४ लाख ६७ हजारले परीक्षा दिँदै
कक्षा १२ को परीक्षाको तयारी पूरा, ४ लाख ६७ हजारले परीक्षा दिँदै मङ्गलबारदेखि सुरु हुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ ।
दिनभरिका खबर, न्यूजगृह समाचार
दिनभरिका खबर, न्यूजगृह समाचार
‘स्थानीय तहले शैक्षिक गुणस्तर सुधार गर्न योजना बनाउनुपर्छ’ 
‘स्थानीय तहले शैक्षिक गुणस्तर सुधार गर्न योजना बनाउनुपर्छ’  सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले शैक्षिक गुणस्तर सुधारका लागि सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने बताएकी छिन् ।
हत्या आरोपमा गोरखाबाट एक पक्राउ
हत्या आरोपमा गोरखाबाट एक पक्राउ गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङका दोर्जे घ्याल्जेन लामाको हत्या आरोपमा स्थानीय ५९ वर्षका छिरिङ धुनडुप लामा पक्राउ परेका छन् ।
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस संवैधानिक परिषद्को सोमबार बसेको बैठकले प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
ए डिभिजन लिग : फ्रेन्ड्सकाे सहज जित
ए डिभिजन लिग : फ्रेन्ड्सकाे सहज जित राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबले सहज जित निकालेको छ । सोमबार ललितपुरको च्यासल मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबले एफसी खुमलटारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
शरणार्थी प्रकरण : ओली भन्छन्– भ्रष्टलाई जोगाएर एमालेविरुद्ध प्रहार गरियो
शरणार्थी प्रकरण : ओली भन्छन्– भ्रष्टलाई जोगाएर एमालेविरुद्ध प्रहार गरियो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा भ्रष्टहरूलाई जोगाउने र एमालेविरुद्ध नियोजित रूपमा प्रहार गर्ने काम भएको आरोप लगाएका छन् ।
Weather Update