News Griha :: न्यूजगृह
ढाकाकुमारमाथिको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
ढाकाकुमारमाथिको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश सांसद श्रेष्ठले मन्त्री बन्न व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ डिल गरेको अडिओ सार्वजनिक भएपछि रास्वपाले उनको सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।
अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ : डा स्वर्णिम वाग्ले
अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ : डा स्वर्णिम वाग्ले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थतन्त्र सुधारका लागि प्रयास गरेको भए पनि त्यो पर्याप्त नभएको बताएका छन् ।
कोशी प्रदेशको पुनः नामकरणको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा
कोशी प्रदेशको पुनः नामकरणको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा कोशी प्रदेश नाम खारेजी र पुनः नामकरणको माग गर्दै आन्दोलित भइरहेको प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको हो । 
राष्ट्रियसभामा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न माग
राष्ट्रियसभामा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न माग राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै उनले शासकीय प्रणाली र निर्वाचन प्रणालीमा सुधार नगर्दासम्म कुनै पनि परिवर्तन हुन नसक्ने बताए । 
सरकारले स्वदेशमै विद्युत् खपत बढाउने योजना ल्याउँछ : मन्त्री बस्नेत
सरकारले स्वदेशमै विद्युत् खपत बढाउने योजना ल्याउँछ : मन्त्री बस्नेत शतप्रतिशत क्षेत्रमा विद्युतीकरण गर्ने सरकारको नीति रहेको जनाउँदै उनले विद्युतीकरणका लागि सार्वजनिक, निजी र सामुदायिक क्षेत्रको सहयोग अपरिहार्य रहेको बताए ।
बजेटका सिद्धान्त र प्राथमिकता लय मिलेको निबन्ध : एमाले
बजेटका सिद्धान्त र प्राथमिकता लय मिलेको निबन्ध : एमाले राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा आगामी वर्षको बजेट र सिद्धान्तमाथि छलफल गर्दै उनले गठबन्धन सरकारले चालु बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको भए पनि त्यो पूरा नहुने स्थिति स्पष्ट रहेको बताए । 
लडाकु विमान दुर्घटना हुँदा भारतमा ३ जनाको मृत्यु
लडाकु विमान दुर्घटना हुँदा भारतमा ३ जनाको मृत्यु भारतीय वायुसेना (आईएएफ) को मिग–२१ विमान सोमबार बिहान नियमित प्रशिक्षणको क्रममा राजस्थानको सुरतगढ नजिक दुर्घटनाग्रस्त हुँदा तीन सर्वसाधारणको मृत्यु भएको हो ।
राहदानी विभागका नासु अनुप भण्डारी मृत फेला
राहदानी विभागका नासु अनुप भण्डारी मृत फेला विराटनगर राजवंशी चोकका भण्डारी डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । 
बजेटको सिलिङ नघटाऔं : माओवादी सांसद पौडेल
बजेटको सिलिङ नघटाऔं : माओवादी सांसद पौडेल प्रतिनिधि सभाको सोमबारको बैठकमा आ.व. २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा भाग लिँदै सांसद पौडेलले बजेटको सिलिङ नघटाउन आग्रह गरेका हुन् ।
बजेटका सिद्धान्त र प्राथमिकता विगतकै असफल आर्थिक नीतिको निरन्तरता : लामिछाने
बजेटका सिद्धान्त र प्राथमिकता विगतकै असफल आर्थिक नीतिको निरन्तरता : लामिछाने प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद लामिछानेले अहिले अर्थतन्त्रमा देखिएका समस्यालाई पुरानै शैलीका अव्यवहारिक सिद्धान्त तथा प्राथमिकताले समाधान गर्न नसक्ने बताए ।
अर्थमन्त्री अनुपस्थित भएपछि १५ मिनेटका लागि संसद् बैठक स्थगित
अर्थमन्त्री अनुपस्थित भएपछि १५ मिनेटका लागि संसद् बैठक स्थगित छलफलकै क्रममा अर्थमन्त्री महत बैठकमा अनुपस्थित भएसँगै बैठक सञ्चालनमा प्रतिपक्ष दलका सांसदहरूले अवरोध गरेका हुन् । 
६.५ प्रतिशतसम्म पुगेको आर्थिक वृद्धिदर कसरी १.८६ प्रतिशतमा झर्‍यो : सांसद विष्णु पौडेल
६.५ प्रतिशतसम्म पुगेको आर्थिक वृद्धिदर कसरी १.८६ प्रतिशतमा झर्‍यो : सांसद विष्णु पौडेल सोमबार प्रतिनिधि सभाको बैठकमा विनियोजित विधेयक २०८० सिद्धान्त र प्राथमिकता छलफलमा बोल्दै पूर्व अर्थमन्त्री पौडेलले ६.५ प्रतिशतसम्म पुगेको आर्थिक वृद्धिदर १.८६ प्रतिशत झर्नुको जिम्मेवारी गठबन्धन सरकारले लिनुपर्ने बताए ।
Weather Update